टेलिकमको मोबाइल सेवामा समस्या

Share it with you friends

काठमाडौं, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ ।

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *