थाक्रे लोकप्रतिभा २०७४ मा उत्कृष्ट ४ को छनौट कार्य सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ । थाक्रे कला केन्द्रको आयोजनामा भइरहेको थाक्रे लोकप्रतिभा २०७४ को उत्कृष्ट ४ को छनौट कार्य सम्पन्न भएको छ ।

आज भएको अडिसनवाट उत्कृष्ट १० बाट ४ को छनौट गरिएको हो । समाजसेवी नेत्रराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट १० ले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम थाक्रे कलाकेन्द्रका अध्यक्ष कुमार वैरागीको अध्यक्षतामा सम्पन्न भएको हो ।

उत्कृष्ट ४ मा पर्नेहरु

१. सरिता घिमिरे
२. दया सुवेदी
३. निरज परियार
४. शुरेस परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *