यसरी छेडिन हिमानी शाहले नाइटाे ( फाेटाेसहित )

Share it with you friends

काठमाडौं , ९ वैशाख । तपाइ कत्तिलाइ त अचम्म लागेकाे हुनसक्छ , हिमानी शाहले नाइटाे छेडेकाे कुरा सुन्दा पनि  । तर याे सत्य हाे , हिमानी शाहले नाइटाे छेडेर  पियर्सिङ गरेको ।

 

८ वर्ष अघि दाेलखा जादाँ दाेलखाका पत्रकार राजेन्द्र मानन्धरले खिचेकाे तस्विरमा उनले नाइटाे छेडेकाे प्रष्ट देखिन्छ । उनले पियर्सिङ गरेको तस्विर सार्वजानिक भएपछि कतिपयले यसलाई ‘निजी इच्छा’ भनेर प्रतिक्रिया दिएका  थिए ।

पछिल्लाे ८ वर्षमा उनी धेरै सार्वजानिक कार्यक्रममा सहभागी वनिन , याे समयमा भने उनकाे पियर्सिङ देखिएकाे छैन , हुनसक्छ धेरै अालाेचना भएपछि हटाएकाे पनि हुुन सक्छिन ।

तर जे हाेस हिराेइनहरुले छातीमा टाटु हाने जस्तै हिमानीकाे पियर्सिङ माेह पनि देखियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *