धादिङमा चारवटा सवारी साधन एक अापसमा ठाेक्किदा ट्रकमा अागाे लाग्याे , यातायात अवरुद्ध (फाेटाेसहित)

  • 2.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

धादिङकाे महादेबबेशी वजार नजिकै चारवटा सवारी साधन एकअापसमा ठाेक्किदा मालवाहक ट्रकमा भिषण अागलागी भएकाे छ ।

थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै   २ वटा बाइक,आर्मी गाडी,मालबाहक ट्रक एक आपसमा ठोकिदा मालबाहक ट्रकमा भीषण आगलागी भएकाे हाे ।

घटनामा ३ जना घाइते भएका छन । दुर्घटनामा माेटरटसाइकल ट्रकमुनी पर्दा अागलागी भएकाे वुझिएकाे छ । थप विवरण प्राप्त हुन वाकी छ ।

स्थानियवाशी र प्रहरीले अागाे  नियन्त्रणकाे प्रयास गरीरहेका छन ।

फाेटाे : जगदिश रुपाखेती

Leave a Reply

Your email address will not be published. Required fields are marked *