सुगम पोखरेलको ‘फाटेको जुत्ता’को भिडियो सार्बजनिक

Share it with you friends

काठमाडौं,२१ वैशाख । गायक सुगम पोखरेलले आफ्नो आगामी संग्रह ‘स्बेत हंसनी’मा समावेश रहेको ‘फाटेको जुत्ता’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरेका छन् ।

फरक शैलीको यो गीत मा भोजपुरी र्याप पनि सुन्न सकिन्छ । रोशन सुबेदी र सुगम आँफैले सिर्जना गरेको शब्दमा संगीत पनि सुगम कै रहेको छ ।

गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् । आहिले सिर्जना भैरहेको गीत भन्दा केहि फरक भएकोले श्रोताहरुले मन पराउनु हुन्छ भन्ने आशा गायक सुगमले गरेका छन् ।

उनको ‘स्बेत हंसनी’ नामक संग्रह चाडै नै बजारमा आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *