पत्रकार महासघँका केन्द्रीय सदस्य राठौर विरुद्ध धादिङका क्रसर व्यावसायीद्धारा मुद्धा दर्ता , रकम माग्दै फाेन गर्ने, मेसेज गर्ने र थर्काउने गरेकाे अाराेप

Share it with you friends

११ कार्तिक, धार्के धादिङ । धादिङ क्रसर उद्योग सघँ धादिङले पत्रकार महासघँका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका धादिङ सवांददाता हरिहर सिहँ राठौर विरुद्ध जिल्ला प्रशासन कार्यलय धादिङमा उजुरी दिएका छन ।
सासंद भुमी त्रिपाठी , ३ नम्वर प्रदेशका कानुनमन्त्री शालिकराम जमकट्टेल , पत्रकार , प्रजिअ लागायतलाई दशै खर्च वाडेको भनी सघंलाई वदनाम गर्ने काम गरेको धादिङ क्रसर उद्योग सघँका सयोंजक शिव रेग्मिले दिएको निवेदनमा उल्लेख गरिएको छ ।
धादिङ क्रसर उद्योग सघँका विभिन्न व्यक्तिहरुलाई पैसा माग्ने, मेसेज गर्ने, थर्काउने, कार्य गरेको र व्यावसायीलाइ वदनामा गर्न डे वुकको पानामा फर्जि रुपमा देवराज लुइटेल मार्फत विभिन्न व्यक्तिहलाई रकम वुझाएको विवरण भनी भ्रामक एवम कपोकल्पीत समाचार र सूचना सम्प्रेषण गरिएको निवेदनमा दावी गरिएको छ ।
निवेदनमा झुटो कागज वनाउनेहरुको अनुसन्धान गरी तत्काल कार्वाही गर्न समेत माग गरिएको छ ।

धादिङ क्रसर उद्योग सघँ धादिङले जिल्ला प्रशासन कार्यलयमा वुझाएको निवेदन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *