नेकपा धादिङले छान्याे १३ वटै स्थानीय तहको अध्यक्ष र सचिव (सूचिसहित)
101 - 101Shares
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले धादिङको १३ वटै स्थानीय तहको अध्यक्ष र सचिव चयन गरेकाे छ । शनिबार जिल्ला सदरमुकाम धादिङबेसीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको जिल्ला कमिटीको पूर्ण बैैठकले १३ वटै स्थानीय तहको नेतृत्वको टुुंंगो लगाएको हो । जस अनुसार तत्कालिन नेकपा एमालेले आठ र तत्कालिन नेकपा माओवादी केन्द्रले पाँच वटा स्थानीय तहको नेतृत्व गरेका हुन् ।
नीलकण्ठ नगरपालिका
अध्यक्ष : दिपक बि क
सचिब : हरी श्रेष्ठ
धुनिबेशी नगरपालिका
अध्यक्ष : रामराजा पान्डे
सचिब : राज कुमार पाठक
रुविभ्याली गाउँपालिका
अध्यक्ष : रामसिह तामाङ
सचिब : पुरन तामाङ
खनियाबास गाउँपालिका
अध्यक्ष : फुरबहादुर तामाङ
सचिब : लाल बहादुर तामाङ
नेत्रावति दबजोङ गाउँपालिका
अध्यक्ष : प्रेम तामाङ
सचिब : सुबर्ण रिमाल
गगाजमुना गाउँपालिका
अध्यक्ष : बिष्णु सिम्खडा
सचिब : रामेश्वर सिम्खडा
त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष : रामहरी अधिकारी
सचिब : सुवास अधिकारी
ज्वालामुखी गाउँपालिका
अध्यक्ष : धर्म बहादुर अर्याल
सचिब : कृष्णमान श्रेष्ठ
शिद्दलेक गाउँपालिका
अध्यक्ष : खुन बहादुर थापा
सचिब : पुष्प थपलिया
बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष : कृष्ण थपलिया बिबेक
सचिब : रमेश भट्टराई
गजुरी गाउँपालिका
अध्यक्ष : सुर्य बहादुर दोङ तामाङ
सचिब :माधब भण्डारी
गल्छि गाउँपालिका
अध्यक्ष : केदार खतिवडा
सचिब : राम शरण सेञ्चुरी
थाक्रे गाउँपालिका
अध्यक्ष : कृष्ण पन्त
सचिब : यन्त्र बहादुर थापा जिन्दगी