गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु, २२ जना घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१९ जेष्ठ २०७७ – बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, ११ जनाको मृत्यु भएको छ ।

मध्यराती भएको दुर्घटना मा अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भेरी  अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

बाँकेको अगैयामा भएको दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको जनाइएको छ   ।

प्रमूख जिल्ला अधिकारी कुर्मावाङका अनुसार ना. ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *