अमेरिकी डीभी चिठ्ठाको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ ?
37 - 37Shares
अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९ः ४५ बजे सार्वजनिक भएको हो । ।
अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जानकारी दिएको छ ।
नतिजा थाहा पाउन तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरीकन्फर्मेसन नम्बर प्रयोग गरी यहाँ क्लिक गरी नतिजा हेर्न सकिने छ ।
यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ।