धुनिवेसी नगरपालिकाकाे नीति तथा कार्यक्रम र वजेट सार्वजानिक ( बजेट र शीर्षक समेत)

  • 257
  •  
  •  
  •  
  •  
  •  
    257
    Shares

धुनिवेसी नगरपालिकाले आर्थीक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र वजेट सार्वजानिक गरेको छ ।

धुनिवेसी नगरपालिकाले आ.व.  ०७७/०७८ को लागि ६९ करोड  ३३ लाख ८७ हजार ५ सय रूपैयाको बजेट सार्बजानिक गरेको हो ।

नगरपालिका र ९ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु. ५८.८२ प्रतिशत र पुँजीगत तर्फ ३९.१८ प्रतिशत रकम विनियोजन गरिएको छ  ।

शीर्षकगत रूपमा विनियोजित रकम निम्नानुसार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *