धादिङ र चितवन जोड्ने माैवाखोलामा मोटरसाइकल आवतजावत सुरु

Share it with you friends

पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किए पछी ४ दिनदेखी अबरुद्ध रहेको पृथ्वी राजमार्गमा मोटरसाइकल आवतजावत सुरु भएको छ ।

भत्किएको ठाउमा ग्याबिन भरेपछी मोटरसाईकल आवतजावत सुरु भएको हो ।

बेलुकासम्म पानी नपरेमा साना गाडिहरु आवतजावत गर्न सक्नेछन भने ठुला सवारीसाधन पास हुनको लागी अझै केही दिन लाग्नेछ ।

तस्विर : दान बहादुर गुरुङ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *