भोलिवाट धादिङ हुदैँ काठमाण्डौ छिर्न र बाहिरन अनिश्चितकालको लागि प्रतिवन्ध

  • 1.9K
  •  
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

२८ श्रावण २०७७ । जिल्ला सुरक्षा समिति धादिङको बैठकले पिपलमोडदेखी धादिङ र चितवनको सिमा मौवाखोलासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको वैठकले श्रावण २९ गते बिहान ६ वजेवाट अर्को निर्णय नभएसम्मको लागि त्रिभुवन राजपथको पिपलमोड देखि पृथ्वी राजमार्गको मौवाखोल सम्म स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गर्दै मालबाहक गाडी र एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हाे।

यो निर्णय सर्गै धादिङको बाटो भएर काठमाण्डौ भित्रने र काठमाण्डौबाट वाहिरिने प्राइभेट र सार्वजानिक सवारी सञ्चालन र आवागमनमा प्रतिबन्ध लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *