आज धुनिवेशीमा १ सहित धादिङमा थप ३ जनामा कोरोना संक्रमण

  • 192
  •  
  •  
  •  
  •  
  •  
    192
    Shares

भदाै २, धादिङ । धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज धादिङको धुनीबेशी नगरपालिका–३ की २५ वर्षिय महिला,ज्वालामुखी गाउँपालिका–५ का २३ वर्षिय पुरुष र नेत्रावती डवजोङ गाउँपालिका–४ का २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले  जानकारी दिनुभयाे ।

यो सँगै धादिङमा संक्रमितको सङ्ख्या १ सय ६७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *