आर्थिक वर्ष २०७८/७९ मा धादिङ जिल्लाको स्थानिय तहहरूले प्राप्त गर्ने वजेट कति? (रकम सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आर्थिक वर्ष २०७८/७९ मा धादिङ जिल्लाको स्थानिय तहहरुमध्ये सबैभन्दा वढी बजेट निलकण्ठ नगरपालिकाले पाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारबाट शनिबार अर्थमन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

सरकारले आ.ब. २०७८/७९ को लागी धादिङको स्थानिय तहहरुले निम्न अनुसार वजेट प्राप्त गर्नेछन् ।
जसमध्ये सवैभन्दा धेरै निलकण्ठ नगरपालिकाको वजेट ६३ करोड १ लाख रूपैया रहेको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ४९ लाख रूपैया रहेको छ ।

स्थानिय तह र बजेट
निलकण्ठ नगरपालिका – ६३ करोड १ लाख
धुनिवेसी नगरपालिका – ३७ करोड २८ लाख
थाक्रे गाउँपालिका – ४५ करोड १५ लाख
गल्छी गाउँपालिका – ३५ करोड २९ लाख
गजुरी गाउँपालिका – ३८ करोड १५ लाख
बेनिघाट रोराङ गाउँपालिका – ४५ करोड ९५ लाख
सिद्धलेक गाउँपालिका – ३७ करोड २५ लाख
ज्वालामुखी गाउँपालिका – ३४ करोड ४५ लाख
त्रिपुरासुन्दरी गाउँपालिका – ४० करोड ८ लाख
गँगाजमुना गाउँपालिका – ३९ करोड ६७ लाख
नेत्रावती डबजोङ गाउँपालिका – २३ करोड ८१ लाख
खनियावास गाउँपालिका – २३ करोड ८६ लाख
रुवी भ्याली गाउँपालिका – १६ करोड ४९ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *