थाक्रे गाउँपालिकाको नीति तथा कार्यक्रम, घर घरमा वगैँचा, ५ बिरुवा निशुल्क

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ जिल्लाको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । शुक्रवार गाउँसभाको आयोजना गरी थाक्रे गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजानिक गरेको हो ।

आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा प्रत्येक घरमा वगैचाको अभियानलाई अगाडी वढाइएको छ । गाउँपालिकाले नर्सरीको स्थापना गरी फुलको विरुवा उमार्ने र प्रत्येक घरलाई ५ विरुवा अनुदानमा दिईने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयो ।


त्यसैगरी प्रत्येक विध्यालयमा वगैचा बनाउने कार्यलाई समेत गाउँपालिकाकाृ नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *