नयाँ शक्ति काठमाडौं संयोजकमा मानुषि यमी भट्टराई

भरतपुर । नयाँ शक्ति पार्टी नेपालले काठमाडौं जिल्ला संयोजकमा मानुषि यमी भट्टराईलाई जिम्मेवारी दिएको छ । यमी पार्टीका संयोजक डा. भट्टराई र नेतृ हिसिला यमीकी एक्ली छोरी हुन् । यमी लामो समयदेखि विद्यार्थी र प्रवास पार्टीमा क्रियाशील रहँदै आएकी छिन् । पार्टीको तीन नं. प्रदेशको विहीबार भरतपुरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । बुधबारबाट

Read more

एसईई परीक्षाको पहिलो दिन धादिङमा १ सय ४१ परीक्षार्थी अनुपस्थित

धादिङ । माध्यामिक शिक्षा (एसईई) परीक्षाको पहिलो दिन धादिङका १ सय ४१ परीक्षार्थी अनुपस्थित भएका छन् । ती मध्ये ८२ छात्रा र ४७ छात्र रहेका छन् । जिल्लाभरबाट ६ हजार ३ सय ६२ जनाले परीक्षाका लागि फारम भरेपनि सबै परीक्षार्थी सहभागी हुन सकेनन् । पहिलो दिन बिहिबार (आज) अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका थिए ।

Read more

नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई

Read more

धादिङको बेनिघाटमा खानेपानीको मुहानमा विषादी भेटियो

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए । ४५ घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको

Read more

प्रदेश नं ३ का मुख्य न्यायधिवक्ता न्यौपानेले लिए शपथ

हेटौडा । प्रदेश ३ का नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले विहिबार एक कार्यक्रमबीच उनलाई शपथ खुवाएका हुन्। सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी थिए। मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी

Read more

सात दिनभित्र कार्ययोजना ल्याउन संचार राज्यमन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहतका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन/चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।राज्यमन्त्री बाँस्कोटाले भने, ‘दुईदेखि तीन पृष्ठको कार्ययोजनामा संस्थाले के काम गर्दैछ,

Read more

दाेश्राे विवाहकाे वारेमा के भन्छिन स्वेता खड्का ?

काठमाण्डाै । अभिनेत्री  स्वेता खड्काले  बाल्यकालदेखि नै अाफु कमलो मनकाे भएको प्रतिकृया दिएकी छिन् । सानैदेखि केही भयो कि झट्ट रोई हाल्ने भएका कारण धेरैले उनलाई बट्टाई हर्ट र ब्रोइलर कुखुरा भन्ने गरेको बताइन् । किनभने ब्रोइलर र बट्टाई हर्ट अलि कमजोर हुने र केही भयो कि फ्याट्ट ढलि हाल्ने भएका कारण उनलाई यो नाम

Read more

एसइई परीक्षा पहिलो दिन देशभर शान्तिपूर्ण

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ । यस वर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणितबाहेक

Read more

काठमाण्डौँमा भएको दुर्घटनामा नुवाकोट बेलकोटगढीका एकको मृत्यु, एक घाईते

काठमाण्डौँ । गएराती १२ बजे बालाजु चोकमा मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठाक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट बेलकोट गढी नगरपालिका–३ का २१ वर्षिय सुनिल पुडासैनिको मृत्यु भएको प्रहरीले जनाएको छ । पुडासैनिको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार घाइते नुवाकोट बेलकोट – ५ का नवराज मुडभरीको सोही अस्पतालमा

Read more

शिविरबाटै बेचिन्छन् रोहिंग्या किशोरी

बंगलादेशका विभिन्न शरणार्थी शिविरमा रहेका म्यानमारका किशोरीहरूलाई देहव्यापार गर्न बाध्य पारिएको खुलासा भएको छ । बिबिसीले गरेको एक अनुसन्धानले सो खुलासा गरेको हो । म्यानमारको द्वन्द्वका कारण देश छोड्न बाध्य रोहिंग्या समुदायका किशोरीहरूलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन बनाइएको सो अनुसन्धानमा देखाइएको छ । अनवारा १४ वर्षकी भइन् । म्यानमारको हिंसामा दुवै बाबु–आमा गुमाएपछि बेसहारा

Read more