मोदीलाई ओलीले साेधे – नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै यस्तो

Read more

शशांकको प्रश्न–‘के अब यसरी पार्टी चल्न सक्छ ?’

चितवन, ३१ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट

Read more

प्रधानमन्त्री अाेली चीन जाने तयारीमा

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली दुवै छिमेकी मुलुक चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्ने बताएका छन् । आइतबार व्यवस्थापिका संसदमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफूहरु अब सम्बन्ध विस्तारमा मात्र सीमित हुन नचाहेको उल्लेख गरे । उनले छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउन आफू छिट्टै भारतपछि चीन भ्रमणमा निस्कने जानकारी

Read more

साझापार्टीद्धारा व्यानर भेटिए फिर्ता गर्न अाग्रह

काठमाडौँ, ३० वैशाख । नेपाल अाएका भारतिय प्रधानमन्त्री माेदीलाइ नाकावन्दी सम्झाउने उदेश्यले साझापार्टीले यसपटक फरक ढगँले  विराेधकाे कार्यक्रम सञ्चालन गर्याे । साझा पार्टीकाे केन्द्रीय कार्यलयमा माेदी  तिम्लाइ स्वागत छ,नाकावन्दी  विर्सेका छैनाै लेखिएकाे व्यानर टागिँएकाे थियाे  । त्यस्तै हिजाे  कालाे व्यानरमा नाकावन्दी लेखेर  वेलुनमा वाधेँर उडाइएकाे थियाे । व्यानर फेला पार्नुहुने माहानुभावलाइ विवेकशिल साझा पार्टिका नेता

Read more

एकाविहानै धादिङमा दुई वटा सवारी साधनमा आगलागी

  राजाराम डंगोल धार्के, धादिङ बैखाख ३० । धादिङको धुनिबेशी ६ धार्के चालिसेमा रोकिराखेको भारतिय दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर नस्ट भएको हाे । बिहान  ३ बजेदेखी आगो लागेपछि स्थानीय ,नेपाल प्रहरी ससस्त्र

Read more

सन्दिप लामिछानेले अाज अाइपिएल खेल्ने

काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेकै दिन सन्दीप लामिछाने आइपिएलमा आज डेब्यू गर्ने भएका छन् । आइपिएल-११ को आजको ४५ खेलबाट उनले डेब्यू गर्ने खबर उनी आवद्ध दिल्ली डेयरडेभिल्सले सार्वजनिक गरेको छ । खेल नेपाली समयअनुसार ८ः१५ सुरु भएकाे छ । आज

Read more

शौचालयमा लडेर सभामुख आईसीयूमा

पोखरा, २९ वैशाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो । कान्तिपुरमा

Read more

देउवालाई सभापतीवाट नहटाएसम्म पार्टी कमजोरै हुन्छ : डा. कोइराला

विराटनगर,२९ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस कमजोर अवस्थामै गुज्रने बताएका  छन्। ‘जहिलेसम्म देउवाजी सभापतिमा बस्नुहुन्छ कांग्रेस कमजोर रहन्छ’, शुक्रबार विराटनगरमा मोरङ क्षेत्र नं ६ को क्षेत्रीय समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै डा. कोइरालाले भने– ‘कांग्रेसलाई बलियो बनाउने हो भने तत्कालै नेतृत्व परिवर्तन गर्न

Read more

यस्तो छ मोदी–ओली एउटै पोसाक हुनुकाे कारण

काठमाडौं, २९ वैशाख । जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियोे कि आकस्मिकता ? शुक्रबार दिनभर ओलीको पोसाकको आलोचना भयो, तर कुरा बेग्लै थियो । एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए । भारतीय दूतावासले मोदीको शरीरको

Read more

मोदीलाई शालिग्राम उपहार दिइने

मुक्तिनाथ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ । स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको क्लबका पूर्वअध्यक्ष सुरज गुरुङले बताए । मोदी आउने भएसँगै उत्साहित स्थानीयवासीले मुक्तिनाथदेखि रानीपौवा बजार सरसफाइ गरेको क्लबका अध्यक्ष उक्रेन गुरुङले जानकारी दिए ।

Read more