प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

 थाक्रे  मंसिर १७, २०७६ मंगलबार-   धादिङको थाक्रे गाउपालिका ८ धार्के मा प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सेकार्ड नेपालको आयोजना तथा कृषि रेडियो १०१.५ मेगाहर्ज धादिङको सहकार्यमा सम्पन्न भएको कार्यक्रम मा किसान हरुले उत्पादन गरेको प्राङ्गारिक उत्पादित बस्तुहरु को बजार नभएको उत्पादन गरेको उत्पादित बस्तु हरु आफुहरुले तेतिकै अरु तरकारीहरु सरह

Read more

धादिङको थाक्रे गाउँ पालिका को महादेबेशी  बर्डफ्लु रोग विरुद्ध एक दिने कार्यसाला बैठक सम्पन्न

थाक्रे २०७६ -८- १३    धादिङको थाक्रे गाउँ पालिका को महादेबेशी मा  बर्डफ्लु रोग विरुद्ध एक दिने कार्यसाला बैठक सम्पन्न भएको छ। बिगत का बर्ष हरुमा बर्डफ्लु रोग सबै तिर फैलिएको कारण भोलिका दिन हरुमा मनि फैलन सक्ने हुदा सचेत गराउन को लागि उक्त कार्यसाला बैठक राखिएको थाक्रे गाउपालिका पशु सेवा साखाका प्रमुख शुरज कोइराला ले बताउनु

Read more

थाक्रे गाउपालिका ९ को भोटेडाडा बेसिटोल धारेखोला सडक खण्ड अन्तर्गत खोलेमा एक कार्यक्रम विच कल्पड को शिलान्यास

थाक्रे , ८ मंसिर २०७६,     धादिङको थाक्रे गाउपालिका ९ को भोटेडाडा बेसिटोल धारेखोला सडक खण्ड अन्तर्गत खोलेमा आइतबार बिहान एक कार्यक्रम विच कल्पड को शिलान्यास गरिएको छ। थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य ले लम्बाई साडे चार मिटर चौडाइ साडे चार मिटर बनाइने पक्की कल्पड को पुजाबिधिसहित जगराख्न कोलागी बालुवा सिमेन्ट हालेर शिलान्यास गर्नु भएको

Read more

सुर्ती बालीबाट राम्रो आम्दानी हुने भन्दै चन्द्रपुर नगरपालिका का अधिकांश किसान सुर्ती खेति तर्फ आकर्षित

२६, कात्तिक मंगलबार  २०७६       सुर्ती बालीबाट आम्दानी राम्रो हुने भन्दै चन्द्रपुर नगरपालिका पौराईका अधिकांश किसान सुर्ती खेति गर्न उन्मुख भएका छन् । खरिदको जिम्मा कम्पनीले नै लिने,दुई साता भित्रै भुक्तानी पाउने भएपछि उक्त क्षेत्रका अधिकांश किसान सुर्ती खेति तर्फ उन्मुख भएका हुन् । उक्त क्षेत्रका अधिकांश किसानले आफुसंग भएको पा“च–सात का जमिनमा पनि सुर्ती

Read more

नवज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 २४ कात्तिक २०७६  – धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको नवज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारणसभामा बिभिन्न क्षेत्रमा सक्रिय ब्यक्तित्वहरुलाई सम्मान तथा प्रसँशा पत्र समेत बितरण गरिएको थियो । १३औँ बार्षिक  साधारणसभा कार्यक्रममा सहकारीमा आबद्ध भएका ब्यक्तिहरुको छोराछोरीहरुले शैक्षिक क्षेत्रमा पाएको उत्कृष्टताको आधारमा सम्मान

Read more

साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम उद्घाटन

  ५ कार्तिक २०७६ थाक्रे –   गैर सरकारी सँस्था साल्भेसन मिसन नेपालको साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम उद्घाटन गरिएको छ । भुकप्प अति प्रभावित समुदायका मानिसहरुलाई सिपमूलक तालिम दिएर जीवनस्तर बृद्धि र दिगो बिकास गर्ने उदेश्यका साथ धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ सनसाईन ईन होटलमा एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो । कार्यक्रममा

Read more

आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न

०२ कार्तिक २०७६  धार्के –   धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ  थाक्रे गाउपालिका वडा नम्बर ९ पण्डित पौवा को जोति माबि मा सम्पन्न भएको कार्यक्रममा । सहकारी सँस्थाले गरेका बार्षिक प्रगति प्रतिबेदन, लेखा तथा सुपरिवेक्षणको प्रगति प्रतिवेदन,आगामी बर्षको कार्यक्रम योजनाहरुको प्रस्तुतिकरण कार्यक्रम

Read more

स्याङ्जामा फौजी किराले मकै बाली सखाप

  ३०असोज २०७६, स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा अमेरिकन फौजी किरा देखापरेका छन्। करिब एक सातादेखि अन्नबालीमा फोैजी किराको आक्रमण देखिएको हो। मकैका पात, डाँठ, किराले खाएर सबै धुजाधुजा बनाएको छ। सिंगो पात त एउटा पनि छैनन्। रातभरमा सिंगो गह्राको धान नै सक्ने गरी फोैजी किराको आक्रमण बढेको स्थानीयको भनाइ छ। यहाँका किसानले लगाएको बेमौसमी

Read more

हेलिकप्टरबाट महिलाको उद्धार गरियो

२८, असोज  २०७६  – मृत शिशुलाई जन्म दिएर थला पर्नुभएकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म

Read more

८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा। 

२३, असोज  २०७६ ।    दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो। सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता

Read more