चिसो मौसममा ओठ फुट्ने समस्या छ ? समाधानका ५ घरेलु उपाय

२३ मंसिर २०७६, सोमबार ।  चिसो मौसम शुरु भएसँगै मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन्छन् । जाडोमा सवैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ । ओठ फुटेमा पोल्ने , बोल्न नहुने , खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । त्यति मात्र नभएर मानिसहरुको ओठ फुटेपछि रगत समेत बग्न थाल्ने गर्छ । यी यावत समस्याको समाधानका

Read more

धादिङको थाक्रे गाउपालिका ६ महादेबेसिमा अभिमुखिकण कार्यक्रम सम्पन्न।

    राजाराम डंगोल ,थाक्रे २०७६ -८- १४  धादिङको थाक्रे गाउपालिका ६ महादेबेसिमा अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका सरकार वालाहरुलाइ स्वास्थ बिमा सम्बन्धी जानकारी होस भन्ने उदेश्य ले स्वास्थ सम्बन्धी अभिमुखिकण कार्यक्रम रखिएको हो । थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य को सभा अध्यक्षता मा सम्पन्न कार्यक्रम मा विशेष अतिथिमा जिल्ला स्वास्थ कार्यलय धादिङ

Read more

हेलिकप्टरबाट महिलाको उद्धार गरियो

२८, असोज  २०७६  – मृत शिशुलाई जन्म दिएर थला पर्नुभएकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म

Read more

८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा। 

२३, असोज  २०७६ ।    दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो। सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता

Read more

आज को राशिफल

वि.सं. २०७६ असोज २१। मंगलबार। इ.स. २०१९ अक्टोबर ८। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। दशमी, १६:१९ उप्रान्त एकादशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम

Read more

विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा

२०असोज २०, २०७६ । यो वर्ष विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको छ ।बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा.

Read more

दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने

१३ असोज २०७६ । नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्य सेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका,

Read more

स्क्रब टाइफस के हो त ? यो रोग कसरी लाग्छ, अनि कसरी बच्न सकिन्छ ? जानीराखौं ।

६ असोज २०७६, सोमबार । तपाईँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । पछिल्लो समय मुख्य रूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने

Read more

५६ जिल्लामा डेंगुको संक्रमण, ६ जनाको मृत्यु

२३ भदौ, २०७६, सोमबार । वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिले सम्म ५६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं. १ को ९ , प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली

Read more

धादिङको थाक्रे गाउँ पालिकाका मा समृद्धिका लागि सहयात्रा रेडियो कार्यक्रम को शुभारम्भ ।

२१ भदौ, २०७६, थाक्रे- धादिङको थाक्रे गाउपालिका ६ महदेवबेशीमा शुक्रबार समृद्धिका लागि सहयात्रा रेडियो कार्यक्रम को शुभारम्भ गरिएको छ। समृद्ध थाक्रे ,सुखी थाक्रे वासी भन्ने नाराका साथ गाउँ पालिकाका निति,कार्यक्रम तथा योजना ,बजेट एबम कर्यान्वयनको अबस्था का बारेमा जनताका जिज्ञासा, गुनासा, सुझाव एवं धारणा लगायतका विषय समेटिने जनतासंग अध्यक्ष रेडियो कार्यक्रम एक कार्यक्रम विच शुभारम्भ गरिएको

Read more