श्री गणेश भिम्सेन शरस्वती को मन्दिरमा जात्रा सम्पन्न

थाक्रे केवलपुर ०२ मंसिर,२०७६ – धादिङको थाक्रे गाउँपालिका ९ पण्डितपौवामा रहेको श्री गणेश भिमसेन शरस्वती को मन्दिरमा जात्रा सम्पन्न भएको छ । विक्रम सँवत १८८० सालमा स्थापना भएको मन्दिरमा हरेक वर्षको मँसिर पुर्णिामा को कृष्णपक्षको तृतीया तिथीका दिन बेलुका र चर्तुदशीको दिन दिउँसोको समयमा रथ सहित को विशेष मेला लाग्ने गर्दछ । मन्दिरको गुठीयार अर्थात नेवार हरुको

Read more

राशिफल

वि.सं. २०७६ कात्तिक ३०। शनिबार। इ.स. २०१९ नोभेम्बर १६।ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। चतुर्थी, १८:४१ उप्रान्त पञ्चमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि

Read more

थाक्रे गाउँपालिकामा विद्यालय पुनर्निर्माणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजाराम डंगोल   थाक्रे २९ कार्तिक २०७६-      थाक्रे गाउँपालिकामा आज विद्यालय पुनर्निर्माणका विषयमा अन्तरक्रिया गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्पपछिको पुनर्निर्माण तथा पुनर्निर्माणमा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत अन्तरक्रिया गरिएको हो । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती, निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, जिल्ला आयोजना कार्यान्वयन

Read more

सुर्ती बालीबाट राम्रो आम्दानी हुने भन्दै चन्द्रपुर नगरपालिका का अधिकांश किसान सुर्ती खेति तर्फ आकर्षित

२६, कात्तिक मंगलबार  २०७६       सुर्ती बालीबाट आम्दानी राम्रो हुने भन्दै चन्द्रपुर नगरपालिका पौराईका अधिकांश किसान सुर्ती खेति गर्न उन्मुख भएका छन् । खरिदको जिम्मा कम्पनीले नै लिने,दुई साता भित्रै भुक्तानी पाउने भएपछि उक्त क्षेत्रका अधिकांश किसान सुर्ती खेति तर्फ उन्मुख भएका हुन् । उक्त क्षेत्रका अधिकांश किसानले आफुसंग भएको पा“च–सात का जमिनमा पनि सुर्ती

Read more

नवज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 २४ कात्तिक २०७६  – धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको नवज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारणसभामा बिभिन्न क्षेत्रमा सक्रिय ब्यक्तित्वहरुलाई सम्मान तथा प्रसँशा पत्र समेत बितरण गरिएको थियो । १३औँ बार्षिक  साधारणसभा कार्यक्रममा सहकारीमा आबद्ध भएका ब्यक्तिहरुको छोराछोरीहरुले शैक्षिक क्षेत्रमा पाएको उत्कृष्टताको आधारमा सम्मान

Read more

आज भाइटीका: उत्तम साइत बिहान ११ः५५ बजे

१२, कात्तिक  २०७६  –   त्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा परेकाे छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा

Read more

लक्ष्मीपूजाको लागि बालिएको दियोबाट सल्किएको आगोका कारण सोलुखुम्बुमा ६ लाख रुपैयाँ बराबरको क्षति

११, कात्तिक  २०७६ सोमबार –     लक्ष्मीपूजाको लागि बालिएको दियोबाट सल्किएको आगोका कारण सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२, सल्यानमा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार साँझ लक्ष्मीपूजा गर्दा बालिएको दियोबाट नेचासल्यान गाउँपालिका-२ का वडा सदस्य रुपा नेवारकाे घरमा आगालागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक डीएसपी नारायण प्रसाद चिमरीयाले जानकारी दिनभयो । आगलागीबाट लक्ष्मीपूजाका क्रममा राखिएको

Read more

साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम उद्घाटन

  ५ कार्तिक २०७६ थाक्रे –   गैर सरकारी सँस्था साल्भेसन मिसन नेपालको साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम उद्घाटन गरिएको छ । भुकप्प अति प्रभावित समुदायका मानिसहरुलाई सिपमूलक तालिम दिएर जीवनस्तर बृद्धि र दिगो बिकास गर्ने उदेश्यका साथ धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ सनसाईन ईन होटलमा एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो । कार्यक्रममा

Read more

दुर्गेशको रिहाईसँगै उनको विवादित गीतमा प्रतिबन्ध

५ कात्तिक २०७६, मंगलबार । मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो । तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश थापा पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि

Read more

धुनीबेशि नगरपालिका६ चालिसे को सडक बोर्ड अफिस नजिकै  भेटिएको बम नेपालि सेनाले  डिस्पोज गर्‍यो 

३ कार्तिक २०७६- धादिङको धुनीबेशि नगरपालिका वडा न ६ मा रहेको पृथ्वी राजमार्ग को चालिसे स्थित सडक बोर्डको को अफिस नजिकै  आईतबार विहान शंकास्पद बस्तु भेटिएको छ । झोलाभित्र कालो टेपले बाधिएको र रेसम को रातो कालो तार पनि रहेको अवस्थामा प्रेसरकुकर देखे पछि स्थानीयहरुले इलांप्रहरी कार्यलय खानिखोलामा खवर गरेका थिए।खबर पाउने बित्तिकै प्रहरी को

Read more