राशिफल

वि.सं. २०७६ कात्तिक ३०। शनिबार। इ.स. २०१९ नोभेम्बर १६।ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। चतुर्थी, १८:४१ उप्रान्त पञ्चमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि

Read more

आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न

०२ कार्तिक २०७६  धार्के –   धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ  थाक्रे गाउपालिका वडा नम्बर ९ पण्डित पौवा को जोति माबि मा सम्पन्न भएको कार्यक्रममा । सहकारी सँस्थाले गरेका बार्षिक प्रगति प्रतिबेदन, लेखा तथा सुपरिवेक्षणको प्रगति प्रतिवेदन,आगामी बर्षको कार्यक्रम योजनाहरुको प्रस्तुतिकरण कार्यक्रम

Read more

धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न

०१  कार्तिक, २०७६   –   धादिङको धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न भएको छ २०७६ असोज २९ गते देखि शुरु भएको तालिम कार्तिक १ गते सम्म सन्चान्लन भएको थियो। कालिका आधारभुत बिधालय मा अध्यापन गराउने चार जना शिक्षकहरु सहभागी भएको तालीममा ओल नेपाल का कार्यक्रम तालीम सम्योजक शिशिर पान्डे

Read more

हेलिकप्टरबाट महिलाको उद्धार गरियो

२८, असोज  २०७६  – मृत शिशुलाई जन्म दिएर थला पर्नुभएकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म

Read more

८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा। 

२३, असोज  २०७६ ।    दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो। सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता

Read more

आज हर्षोल्लासकासाथ विजयादशमी मनाइँदै। 

 २१, असोज २०७६ दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र  समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको

Read more

आज को राशिफल

वि.सं. २०७६ असोज २१। मंगलबार। इ.स. २०१९ अक्टोबर ८। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। दशमी, १६:१९ उप्रान्त एकादशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम

Read more

थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

  राजाराम डंगोल महादेबेशी १६ असोज २०७६  , धादिङको थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। थाक्रे गाउपालिका काअध्यक्ष रामकुमार आचार्य को सभापत्तित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माननिय सँघिय संसदका भुमि त्रिपाठी को प्रमुख आथित्यता रहेको थियो।उक्त कार्यक्रम

Read more

कक्षा ११ को परीक्षाफल प्रकाशित

७ असोज २०७६, मंगलबार । राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा सञ्चालन भएको परीक्षामा सहभागी ५ लाख ९ हजार ५२ जना मध्ये जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । उत्तिर्ण हुनेमध्ये जीपीए ३ दशमलव ६१ देखि माथि ल्याउने २

Read more

धुनिवेशी नगरपालिकाले माग्यो १२ विद्यालयका लागि शिक्षक,

२१ भदौ, २०७६-धुनिवेशी धुनिवेशी नगरपालिकाले १२ विद्यालयका लागि शिक्षक माग गरेको छ । नगरपालिकका भित्र रहेका विभिन्न १२ विद्यालयमा अंग्रेजी, कम्प्युटर तथा गणित विषयमा शिक्षक माग गरेको हो ।

Read more