धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न

०१  कार्तिक, २०७६   –   धादिङको धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न भएको छ २०७६ असोज २९ गते देखि शुरु भएको तालिम कार्तिक १ गते सम्म सन्चान्लन भएको थियो। कालिका आधारभुत बिधालय मा अध्यापन गराउने चार जना शिक्षकहरु सहभागी भएको तालीममा ओल नेपाल का कार्यक्रम तालीम सम्योजक शिशिर पान्डे

Read more

आज को राशिफल

वि.सं. २०७६ असोज २१। मंगलबार। इ.स. २०१९ अक्टोबर ८। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। दशमी, १६:१९ उप्रान्त एकादशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम

Read more

धादिङको थाक्रे गाउँ पालिकाका मा समृद्धिका लागि सहयात्रा रेडियो कार्यक्रम को शुभारम्भ ।

२१ भदौ, २०७६, थाक्रे- धादिङको थाक्रे गाउपालिका ६ महदेवबेशीमा शुक्रबार समृद्धिका लागि सहयात्रा रेडियो कार्यक्रम को शुभारम्भ गरिएको छ। समृद्ध थाक्रे ,सुखी थाक्रे वासी भन्ने नाराका साथ गाउँ पालिकाका निति,कार्यक्रम तथा योजना ,बजेट एबम कर्यान्वयनको अबस्था का बारेमा जनताका जिज्ञासा, गुनासा, सुझाव एवं धारणा लगायतका विषय समेटिने जनतासंग अध्यक्ष रेडियो कार्यक्रम एक कार्यक्रम विच शुभारम्भ गरिएको

Read more

जनजागृती मा. बि. को २० औं स्थापाना दिवस एबं १९औं वार्षिकोत्सव

  राजाराम डंगोल ,थाक्रे ,धादिङ-भाद्र १५ ।  धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेबबेशिमा रहेको जनजागृती माबिले कक्षा ९ बाट नै सिभिल इन्जिनियर विषयकाे पढाइ सुरू गरेकाे छ । बिध्यालयले २० औं स्थापना दिवस एबं १९औं वार्षिकोत्सवको अवसरमा कक्षा ९ बाट सिभिल इन्जिनियर कक्षा शुभारम्भ समारोह कार्यक्रमकाे अायाेजना गरेकाे हाे। बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष गोकर्ण

Read more

धादिङको थाक्रे गाउपालिका ६,७ र ८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

  धादिङ्ग,  धादिङको थाक्रे गाउपालिका वडा नं ७ कालिका स्थान हाप्सेको चौरसाविकको गाबिस भवन को हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  भएको छ । थाक्रे गाउपालिका बाट आर्थिक बर्ष २०७५र०७६ मा संचालन भएका योजना तथा कार्यक्रम का विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । थाक्रे गाउपालिकाको आयोजना तथा कृषि रेडियो धादिङको सहकार्यमा साविकको थाक्रे गाविस तथा हालका

Read more

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न।

  राजाराम डंगोल, थाक्रे  १९ साउन २०७६, धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न भएको छ । उन्नत जातका पशु बस्तुको उत्पादन, व्यबस्थापन र ती पशु बस्तुहरुलाई आवश्यक पर्ने घाँस व्यबस्थापन घाँस उत्पादनको समय र तरिका लगायतका बारेमा तालिममा छलफल भएको छ । सेकार्ड नेपाल को आयोजनामा सन्चालन भएको

Read more


स्थानिय स्तरमै विद्यार्थीहरुले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउने उदेश्यका साथ धादिङको खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको सन्चालन

खानीखोला धादिङ । स्थानिय स्तरमै विद्यार्थीहरुले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउने उदेश्यका साथ धादिङको धुनिबेशी ८ खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको औपचारिक उद्घाटन गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको आयोजना गरि डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डे र धुनिबेशी नगरपालिकाका उपमेयर निरु खरेलले सँयुक्त रुपमा सेन्टरको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपमेयर खरेलले शिक्षा र प्रविधी सँग सम्बन्धित सेन्टरको

Read more

दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु ।

महादेवबेशी । धादिङको थाक्रे गाउपालिका वडा नं. ६ र ११ मा रहेको महादेवबेशीमा बजारमा दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरुभएको छ । उज्यालो भविष्य महिला समुहको आयोजना तथा थाक्रे युवा सामाजको सह आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा महिलाहरुले पञ्चेबाजा बजाएर सबैको ध्यान केन्द्रीत गरेका थियो । महिलाहरुल पञ्चेबाजा बजाएर महादेबेशी बजार

Read more

धुनिवेशी नगरपालिकाको एकिकृत विकासका लागि कार्यशाला ।

भरत रेग्मी, धार्के । पाैष २६ धुनिवेशी नगरपालिकाको दिर्घकालिन एकिकृत विकासका लागि २ दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, संचार लगायतका पुर्वाधारलाइ एकिकृत रुपमा कसरि विकास गर्न सकिन्छ भन्ने वारेमा दिर्घकालिन योनजा निर्माणका लागि गोष्ठिको आयोजना गरिएको हो । काठमाडौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट र मकवानपुर जिल्लाका विभिन्न नगरपालिकाहरुको एकिकृत

Read more