रोल्पाको लुंग्री खोलामा बस खस्यो, २ जनाको मृत्यु

१३ असोज २०७६, सोमबार । पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालक सहित एक यात्रुको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका

Read more

रेशम चौधरीलाई राज्यले अन्याय गर्‍यो : मोहन बैद्य

बुटवल, १३ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् । वैद्यले बुधबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन्’, उनले भने । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । भदौ ७

Read more

कृषकले मल नपाएको बेला अनुदानको मल प्लाइ उद्योगमा भेटियो

३१ बैशाख २०७६ । किसानले रसायनिक मल नपाइरहेका बेला कृषि मन्त्रालयले भने प्लाइ उद्योगका लागि मल उपलब्ध गराएको पाइएको छ । कपिलवस्तुका दुई प्लाइ उद्योगले मन्त्रालयको सिफारिसमा मल भित्याएका छन्। कपिलवस्तु कृषिमन्त्री चक्रपाणी खनालको गृह जिल्ला पनि हो। यहाँका सात प्लाइ उद्योगले विगतदेखि अनुदानको मल प्रयोग गर्ने गरेको आरोप लागेको थियो । शनिबार मात्रै कपिलवस्तुको

Read more

महानगरमै पुरुष पनि हिंसाको शिकारमा, परे ३ वटा उजुरी

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका हुन । अहिलेसम्म पुरुषमाथिको हिंसाका तीन वटा उजुरीहरु न्यायिक समितिमा परेका छन । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा बनेको न्यायिक

Read more

प्रदेश सभासदस्यको लोगो सार्वजनिक

बुटवल, २४ वैशाख । प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न सोमबार सार्वजनिक भएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले लोगो सार्वजनिक गर्नुभएको हो । लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पार्नुभएको नमूना छनोटमा परेको हो ।

Read more

प्रधानमन्त्रीले प्रदेश ५ को प्रदेशसभामा विशेष सम्बोधन गर्दै

काठमाडौं,  १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नम्बर ५ को प्रदेश सभामा विशेष सम्बोधन गर्दै गर्दैछन् । प्रधानमन्त्री पहिलो पटक प्रदेश संसदमा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने भएपछि वैशाख २१ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक आज बोलाइएको प्रदेशसभाका सचिव डा मानबहादुर विकले जानकारी दिए । उनकाअनुसार प्रदेश सरकारले प्रधानमन्त्री

Read more

प्रदेश नं ५ लाई नमूना प्रदेशका रुपमा विकास गर्छों : मुख्यमन्त्री पोखरेल

नवलपरासी । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ लाई नमूना प्रदेशका रुपमा विकास गरिँदै लगिने बताएका छन् पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको दोस्रो नगरसभालाई शुक्रबार सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेशको प्रवेशद्वारका रुपमा रहेको बर्दघाट नगरपालिकालाई नमूना हेर्न लायक नगरपालिका बनाउन सबैलाई आग्रह गरे । प्रदेश नं ५ मा प्रवेश

Read more

एक–एक अर्बको बजेट पढ्दै प्रदेश अर्थमन्त्री

अहिलेसम्म प्रदेशको आम्दानी शून्यजस्तै छ । त्यसैले केन्द्र सरकारले दिएको एक अर्ब दुई करोड पाँच लाख अनुदानकै आधारमा आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट तयार पार्दै छन् । रकम कहाँ कति निकासा ?  प्रदेश सभा : ७० करोड (प्रतिप्रदेश १० करोड)  प्रदेश मन्त्रालय : ३५ करोड (प्रतिप्रदेश ५ करोड)  प्रदेश सचिव : १४ करोड (प्रतिप्रदेश २ करोड) चालू

Read more

मकैमा दाना नलागेपछि किसान मारमा

कलैया– हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।  बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ । मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी

Read more

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’

६ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । मंगलबार दिउँसो थापा एक्कासी विमानस्थलमा पुगेर काम कारबाहीको बारेमा निरीक्षण गरेका थिए । थापा विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् । प्रस्थान कक्षका १५ कर्मचारी मध्ये ४ जना मात्रै कार्यकक्षमा भेटिएका

Read more