नवलपरासी दुर्घटना अपडेट: ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

७ असोज, २०७६, मंगलबार । नवलपरासीको कावासोती नगरपालिका –८, खरकट्टामा दुर्घटनामा परेर ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा नेमा देवचुली नगरपालिका –१, केउरेनी घर भएका दिपक भन्ने पूर्णबहादुर बि.क., देवचुली –५ , घर भएका दिलबहादुर ढेँगा मगर, देवचुली नगरपालिका(१० घर भएका दिपेश राना ,त्यसै ठाउँका हिरा राना र कैलालीको धनगढी– ११,

Read more

स्याङ्जामा जीप दुर्घटना हुँदा ३ को मृत्यु, २३ जना घाइते

१८ भदौ २०७६, बधबार– स्याङ्जाको गल्याङमा बुधबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका–३ चापाकोटस्थित बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको

Read more

शौचालयमा लडेर सभामुख आईसीयूमा

पोखरा, २९ वैशाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो । कान्तिपुरमा

Read more

पोखरा महानगरको दमकल पानी नै नलिकन आगो निभाउन पुगे पछि

पोखरा, २७ चैत । बिरौटा चोकको बिजुलीको पोलमा एक्कासी आगो लागेपछि स्थानीय बासिन्दाहरुले दमकल र प्रहरीलाई खबर गरे । खबर गरेको केही समय पछि आगो निभाउन दमकल आइपुग्यो भने प्रहरी पनि घटना स्थलमा आए । एकातर्फ बिजुलीको पोलमा आगोले ठुलो रुप लिन थालिसकेको थियो भने अर्को तर्फ स्थानीयहरु आत्तिरहेका थिए । दमकलको प्रतिक्षामा रहेका स्थानीयले

Read more

३ केजी चरेस सहित दुई जना पक्राउ

पोखरा, २५ चैत्र । तीन केजी चरेससहित पोखराबाट दुई युवक पक्राउ परेका छन् । पोखराको जिरो किमीबाट आईतबार लागूऔषध नियन्त्रण ब्यूरो पोखराले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङको तारा गाउँपालिकाका १९ वर्षीय बिष्णु कंडेल र १८ वर्षका सुवास गौतम रहेका छन् । उनीहरुलाई बागलुङबाट चरेस ल्याएर बेच्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न

Read more

स्थानीय तहलाई महिला हिंसामुक्त बनाउन घोषणापत्र जारी

सुर्खेत, चैत २५ । कर्णाली प्रदेशका जनप्रतिनिधि महिला र महिला मानवाधिकार रक्षकले स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र जारी गरेका छन् । कर्णाली प्रदेशस्तरीय तीनदिने भेलामा सहभागी कर्णाली प्रदेशका अगुवा महिलाले कर्णाली प्रदेशका स्थानीय तहलाई महिला हिंसामुक्त बनाउन पहल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र

Read more

प्रदेश राजधानीमै तस्करीका सामान छ्यापछ्याप्ती

काठमाडौँ ।  प्रदेश ७ को राजधानी धनगढी बजारमा बेचिने अधिकांश भारतीय सामान भन्सार छलेर छिराउने गरेको पाइएको छ। बजारमा बेचिने कपडादेखि हार्डवेयरका ९० प्रतिशत सामान भन्सार छलेर नेपाल ल्याउने गरिएकोे छ। सुदूर पश्चिमका व्यापारी नाकामा पनि यस्तै अवस्था छ। कैलाली जिल्लाको एक सय एक किलोमिटर भारतसँग जोडिएको छ। ‘तयारी कपडा, थानको कपडा, मोटरपार्टस्, हार्डवेयर र

Read more

३ नम्बर प्रदेशको राजधानी नुवाकोट !

हेटौंडा । प्रदेश ३ को राजधानी काभ्रेलाई बनाउनुपर्ने प्रस्ताव दर्ताभएसँगै नुवाकोटका सांसदहरुले आज प्रदेश राजधानी नुवाकोटलाई बनाउनुपर्ने मागसहित प्रस्ताव दर्ता गराएका छन् । बिहीबार नुवाकोटका एमाले माओवादी केन्द्रका सांसदले ३ नम्बर प्रदेशको राजधानी नुवाकोटलाई बनाउनुपर्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । सांसदहरु बद्री मैनाली, हिरानाथ खतिवडा, आशामाया तामाङ र रसुवाकी सांसद शान्ति थिङको समर्थनमा

Read more

एसईई दिन डेरा बसेकी किशोरीको मृत्युमा प्रहरीकै संलग्नता!

एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ। एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत

Read more

चितवन मेडिकल कलेजले एक करोड ५० लाख तिरेन

चितवन  । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले जग्गा भाडाबापत भरतपुर अस्पताललालाई रु एक करोड ५० लाख तिर्न बाँकी रहेको छ । भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी मेडिकल कलेजले लामो समयदेखि विभिन्न बहाना बनाई अस्पताललाई तिर्नुपर्ने रकम नतिरेको जानकारी दिएको हो । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले मेडिकल

Read more