धादिङ्गको गल्छि गाउँपालिका ४ मा स्कुले बालिकामाथी जबरजस्ति गर्न खोज्ने एक जना पक्राउ
१८ मंसिर २०७६, बुधबार । भगवान भण्डारी, धादिङ्ग जिल्ला गल्छि गाउँपालिका वडा नं. ४ मा विद्यालयबाट घर फर्कने क्रममा एक बालिकामाथि जबरजस्ति गर्ने प्रयास गरिएको छ । मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका ३ घर भई हाल धादिङ्गको गल्छि गाउँपालिका वडा नं. ६ बस्ने २१ वर्षको नारायण प्रसाद दाहालले १६ वर्षे बालिकालाई झ्यालागैरा भन्ने स्थानमा बलात्कार गर्ने
Read more