समयमा डाक्टर नआएको भन्दै बिरामीद्धारा अस्पताल तोडफोड

२७ असोज २०७६, सोमबार । अस्पतालका चिकित्सक अबेर सम्म पनि डियुटीमा नआएको भन्दै विरामीका आफन्त र केही विद्यार्थीले सोमबार सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड गरेका छन् । विद्यार्थीको निरन्तर प्रदर्शनको कारण दिउसो २ बजे देखि अस्पताल परिषर तनावग्रस्त बनेको छ । अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउसो २ बजे

Read more

जनकपुरमा सोमबार सार्वजनिक विदा

१५ भदौ २०७६, आईतबार मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदाको घोषणा गरेको हो । महिलाहरुले गर्ने हरितालिका तिज पतिको लागि गर्छन् भने चौठचन्द पर्व सन्तानको दिर्घायू, परिवारको सुखी दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइदैँ

Read more

बारामा सेनाबाट हुरीपीडितको घर निर्माणकाे थालनी

बैशाख ३०, २०७६ । नेपाली सेनाले गत चैत १७ गते आएको हुरीबाट घरबारबिहिन भएका बाराका स्थानीयको घर बनाइदिन थालेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा हुरीले क्षति पु¥याएका २१५ घरमध्ये पहिलो चरणमा ९३ घरको निर्माण सेनाले थालेको हो । चैनपुरका २१५ घरको निर्माणका लागि वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका सेनानी हरिकुमार पाण्डेको कमाण्डमा

Read more

जानकी मेडिकल कलेजमा किन आयो संकट ?

काठमाडौं, २८ जेठ । उत्कृष्ट मेडिकल कलेजका रूपमा छनोट गरिएको एक वर्ष नपुग्दै जानकी मेडिकल कलेजले कर्मचारीलाई तलब खुवाउन र एमबीबीएसको परीक्षा सञ्चालन गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेजको चेतावनी दिएको छ। त्रिविसँग सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजले कर्मचारीलाई १४ महिनादेखि तलब खुवाउन सकेको छैन। तलब र सञ्चय कोष रकम माग्दै कर्मचारी एक महिनादेखि

Read more

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

काठमाडौँ, ९ जेठ । राैतहटकाे सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ । नागरिकमा खबर छ ।

Read more

मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च

काठमाडौं ३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा बिताएका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयले तयार पारेको खर्च विवरणअनुसार मोदीको स्वागत, मञ्च निर्माण, सरसफाइ, जनपरिचालन, सुरक्षा र प्रचारप्रसारमा ७ करोड २० लाख खर्च भएको छ । मुख्यमन्त्रीको कार्यालयले

Read more

२ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा, जनकपुरमा उल्लास

महेन्द्रनगर, धनुषा, ११ वैशाख । २ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले आज जनकपुरमा मनाइने जानकी नवमीको अवसरमा २ नम्बर प्रदेशका ८ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज जानकीको जन्मजयन्ती परेकाले प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासका साथ मनाइँदैछ । जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा

Read more

प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा

महेन्द्रनगर, धनुषा, १० वैशाख । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ । आन्तरिक मामिला

Read more

बलिउड स्टार सलमान खानलाई जेल सजाय

एजेन्सी । बलिउड स्टार सलमान खानका फ्यानलाई दुखको खबर छ । कालो हरिण मारेको आरोपमा नायक सलमान खान जेल परेका छन् । भारत जोधपुरको अदालतले कालो हरिणको शिकार गरेको आरोपमा सलमान खानलाई ५ वर्षको सजाय तोकेको हो । १९९८ को सेप्टेम्बर २६ तारिखमा सलमानले कालो हरिणको शिकार गरेका थिए ।यो बाहेक यहि सालको २८ सेप्टेम्बरमा

Read more

यस कारण झुट बोल्छन्, बलिउड स्टार टाइगर श्राफ

एजेन्सी । पत्रकारको दिक्क लाग्दो प्रश्नले गर्दा बेला बेलामा झुट बोल्नु परेको वलिउड स्टार टाइगर श्राफले बताएका छन् । उनले एकै खाले प्रश्नको बारम्बार जवाफ दिइरहनु परेको बताएका हुन् । “एकै खालका प्रश्न घुमाईफिराई बारम्बार सोधिन्छ,त्यसैले मलाई बोरिङ हुन्छ”, उनले भनेका छन् । टाइगर श्रापले चार फिल्म गरिसकेका छन् तर उनको लोकप्रियता भने कुनै सुपरस्टार

Read more