प्रदेश सभासदस्यको लोगो सार्वजनिक

बुटवल, २४ वैशाख । प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न सोमबार सार्वजनिक भएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले लोगो सार्वजनिक गर्नुभएको हो । लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पार्नुभएको नमूना छनोटमा परेको हो ।

Read more

धर्मिक हिंसा भड्काउन स्वामी श्रीनिवास आचार्यले आफैंलाई गोली हान्न लगाए

काठमाडौं, २४ वैशाख । धर्मिक हिंसा भड्काउन आफैँले आफैंलाई गोली आन्न लगाएको खुलेको छ । प्रहरीको अनुसन्धानमा उनले आफैँले गोली हान्न लगाएको खुलेको हो । हिन्दू धर्म कायम गर्न र धर्मगुरुहरूलाई उक्साई मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले आफैँलाई गोली हान्न लगाएका प्रहरीले जनाएको छ । अभियुक्त स्वामी श्रीनिवास आचार्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी सोमबार सार्वजनिक

Read more

सुगम पोखरेलको ‘फाटेको जुत्ता’को भिडियो सार्बजनिक

काठमाडौं,२१ वैशाख । गायक सुगम पोखरेलले आफ्नो आगामी संग्रह ‘स्बेत हंसनी’मा समावेश रहेको ‘फाटेको जुत्ता’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरेका छन् । फरक शैलीको यो गीत मा भोजपुरी र्याप पनि सुन्न सकिन्छ । रोशन सुबेदी र सुगम आँफैले सिर्जना गरेको शब्दमा संगीत पनि सुगम कै रहेको छ । गीतको संगीत संयोजन मोहित मुनालले गरेका

Read more

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

काठमाडौं,२१ वैशाख । सिण्डिकेटको पक्षमा आन्दोलन गरिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेको हो । अत्यावश्यक सेवा ठप्प पार्नेलाई पक्राउ गर्न गृहमन्त्रीले रामबहादुर थापाको निर्देशन पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सिटौलाले सरकारले यातायात व्यवसायीको हितमा काम नगरेको भन्दै आएका थिए ।

Read more

यातायात व्यवसायीलाई अर्को झड्का, सरकारले नयाँ बसपार्कबाट समितिका सबै काउन्टर हटायो

काठमाडौं,२१ वैशाख । सरकार विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई अर्को झड्का लागेको छ । व्यवसायीले कानुनको धज्जी उडाउँदै सार्वजनिक सेवा अबरुद्ध गरेकाले सरकार कडा रुपमा प्रस्तुत भएको छ । सरकारले अब नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर हटाएको छ । नयाँ बसपार्कमा रहेका यातायात समितिका सबै काउन्टर हटाइ  कम्पनीका काउण्टर मात्रै राख्न

Read more

यातायात सेवा अवरुद्ध पार्ने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन,व्यवसायी पक्रदै प्रहरी

काठमाडौं, २१ वैशाख । सार्वजनिक यातायात सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ । सिण्डिकेट विरुद्ध सरकारले ल्याएको कार्यविधिको विरोधमा यातायात व्यवसायीले गृहमन्त्री थापाले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिनु भएको हो । जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्री थापाले आवश्यक ऐन २०१४ अनुसार कारवाही गर्नका लागि निर्देशन

Read more

कक्षा १२ को परीक्षा सुरु, परीक्षा सकिएको ९० दिनभित्रै नतिजा सार्वजनिक गरिने

काठमाडौं, बैशाख १४ । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । परीक्षामा देशभरका चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी भएका छन् । देशभरका तीन हजार ९ सय १२ विद्यालयका दुई लाख आठ हजार २ सय ७६ छात्र र दुई लाख छ हजार ९ सय ७५ छात्रा सहभागी रहेको राष्ट्रिय

Read more

उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता, खुशीयालीमा उत्सव मनाईंदै

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाबीच ऐतिहासिक भेटवार्ता सुरु भएको छ ।उत्तर कोरियाली नेता किम जोन उन पहिलो पटक दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ पछि दक्षिण कोरिया प्रवेश गर्ने उन पहिलो नेता समेत बनेका छन् । दुवै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो ।

Read more

ग्यास बुलेट त्रिशूलीमा खस्यो, चालकको मृत्यु

धादिङ, १४ वैशाख । नारायणगढ मुग्लन सडकखण्ड हुँदै काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट शुक्रवार विहानै त्रिशूली नदीमा खसेको छ । विहान साढे ६ बजेतिर धादिङको फुर्केखोला नजिकैबाट ग्यास बुलेट त्रिशूलीमा खसेको हो । दुर्घटनामा बुलेटका चालक ३६ वर्षका सुरेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन्

Read more

बजारमा पाँच सयको नयाँ नोट, नोटमा एउटा मात्रै पाटेबाट

काठमाडौँ, १४ वैशाख । सरकारले ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नयाँ निस्किएको नोटमा एउटामात्र पाटेबाघको चित्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अब नयाँ र पुराना दुवै पाँच सयको नोट चल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी

Read more