चारैतिर चर्चा परिचर्चा ‘ ए है रेशम’ को नै

राजाराम डंगोल ,    १६ असार,२०७७।      वि. स. २०४४   साल माघ २९ गते शुक्रवार माता चिनिमाया भुजेल र पिता कुल वहादुर भुजेलका कान्छो सन्तानको रुपमा दोलखा जिल्ला, मेलुङ्ग गाउँपालिका – १ पवटी, साउनेपानीमा जन्मिएका दिनेश भुजेल ‘आँशु’ नेपाली साहित्य, कला, गीत संगीत अनि संचार जगतमा सबैले चिनेको अनुहार र चिर परिचित ब्यक्ती

Read more

सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोलको अभिनयमा रहेको “साईँला” गीत बजारमा ।

२०७६,भाद्र,१२ -धार्के, धादिंग सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोलको अभिनयमा रहेको “साईँला” गीत बजारमा आएको छ । लाखौँ नेपालीहरु बैदेशिक रोजगारीका लागी खाडीमुलुक भासिरहेको अबस्थामा त्यहाँको दुःख र त्यहि मरुभुमीमा मृत्यु बरण गर्न पुगेको नेपालीको पिडालाई बास्तबिकतामा उतार्ने प्रयास यस साईँला गीतले गरेको छ । यस गीतलाई सुन साईँलीको प्रतिउत्तरका रुपमा निकालिएको यस गीतमा अभिनय गर्नुभएका सञ्चारकर्मी

Read more

कुशल सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल बजारमा।

राजाराम डंगाेल, फागुन २६ ।  सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल भन्ने बोल को गित सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको निकै सुमधुर सो गीतमा सरोज लामिछाने र सरिता रिजालको आवाज रहेको छ । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ

Read more

चर्चित दोहोरी गायक प्रदिप रोकाको “यो बडा दशैँमा” बजारमा ।

काठ्माण्डौ असोज १७ । चर्चित लोक तथा दोहोरी गायक प्रदिप रोकाको यो बडा दशैँमा बोलको गित बजारमा आएको छ । जल राप्ती डिजिटल म्युजिक प्रा. लि. ले बजारमा ल्याएको गितमा प्रदिप रोकाको शब्द रिता गौतमको लय तथा प्रदिप रोका र रिता गौतमको स्वर रहेको छ । विदेसिएको आफन्त पनि दशैमा भेट हुँदा परिवारमा छाउने खुसियालीलाई

Read more