
१०, आषाढ २०८२ धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ९३ करोड १२ लाख बढिको बजेट प्रस्तुत गरेको छ । मँगलबार पालिकाकै सभाहलमा भएको गाउँसभाको १७ औँ अधिवेशनमा आर्थिक वर्ष २०८२÷०८३ का लागि ९३ करोड १२ लाख ४५ हजार रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरिएको हो । जसमा संघिय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १४ करोड ८२ लाख,संघिय राजस्व बाँडफाँडबाट ८ करोड ९

१०, आषाढ २०८२,धादिङ । धादिङको धुनिवेशी नगरपालिकाको नगरसभा तथा १७ औँ अधिवेशन सम्पन्न भएको छ । नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको नगरसभामा पेश भएका प्रस्तावहरु माथी छलफल सहित पारित भएको हो। १७ औं नगर सभाले आर्थिक वर्ष २०८२÷०८३ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। नगरपालिका प्रमुख बालकृष्ण आचार्यले सभा सामु पेस गर्नु भएको नीति तथा कार्यक्रम सभाले पास गरेको

४ असार २०८२ । धादिङ ः धुनिबेशी नगरपालिका वडा नं. ५ को वडा कार्यालय अमलेचौरमा महिलाहरूका लागि अचार बनाउने ७ दिने सीपमूलक तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजना तथा धुनिबेशी नगरपालिका र वडा कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको हो । असार ४ गते देखी १० गते सम्म सञ्चालन गरिने तालिमको आज एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो । तालिमको उद्घाटन समारोह