धादिङ जेसीजद्वारा धादिङको धार्केबजारमा रक्तदान सम्पन्न, ३४ जनाले गरे रक्तदान


बडा दशै, तिहार तथा छठ पर्व २०७७ को पावन अवसरमा धादिङ जेसीजले धुनिबेशी नगरपालीका वडा नं. ६ को धार्केबजारमा रहेको तरकारी बजार भित्र शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। धादिङ जेसीजका अध्यक्ष प्रितम त्रिपाठीका अनुसार कोरोना भाईरस (कोभिड १९) द्वारा श्रृजित हालको बिषम परिस्थीतीमा रगतको चरम अभाव भै बिरामीहरुको उपचारमा समस्या उत्पन्न भईरहेको बर्तमान परिस्थीतीलाई मध्य



कोरोना संक्रमित १ लाख नाघेपछि जनस्वास्थ्यविद् डा. पाण्डेको १० सुझावहरु


असोज २४, काठमाण्डौ ।  नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको जानकारी दिए । त्यस्तै हालसम्म कोरोना संक्रमणको कारण नेपालमा ६ सय जनाको मृत्यु भइसकेको छ । चाडपर्व नजिकिदै गर्दा मानिसहरु गाउँ फर्किन थाल



यस वर्षको तिहारमा खुल्छ रानीपोखरी


काठमाडाैं, २४ असोज । पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको रा