गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।…

विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

विश्व वातावरण दिवस २०२६ को अवसरमा धादिङ जिल्लाको गंगाजमुना र खनियाबास गाउँपालिकामा कृषक समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएका छन्। वातावरण संरक्षण, जलवायु परिवर्तन र दिगो कृषि अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि…

बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

धादिङ। बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमको अनुभव आदान–प्रदान तथा अवलोकनका लागि काठमाडौंको टोखा नगरपालिका वडा नं। १० को टोली गल्छी गाउँपालिकामा आएको छ। टोखा–१० का वडा अध्यक्ष मचाकाजी महर्जनको…

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ उत्कृष्ट जिल्ला शाखाका रूपमा सम्मानित भएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले शाखाको संगठनात्मक सक्रियता, सदस्यता नवीकरण, साधारणसभा सञ्चालन तथा पत्रकारहरूको हकहित र…

सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन जेष्ठ २३ गते हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशन यही जेष्ठ २३ गते धादिङबेसीमा सम्पन्न हुने भएको छ । जिल्लाका धुनीबेसी, थाक्रे, गल्छी, सिद्धलेक र नेत्रावती गाउँपालिकामा सर्वसम्मत कार्यसमिति गठन हुन…

धादिङमा पत्रकारिता क्षेत्रका अग्रज सम्मानित, शाहको अर्धकद शालिक अनावरण

धादिङ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लामा पत्रकारिताको सुरुवाती चरणमा योगदान पुर्‍याएका पाँच जना संस्थापक पत्रकारलाई सम्मान गरेको छ । महासंघको २४औँ साधारणसभाको अवसरमा तत्कालीन उपसभापति बासु तिमल्सिना, कोषाध्यक्ष…

सिद्धलेकमा १८ जना किसान सम्मानित, सहकारीमार्फत दूध बेच्नेलाई प्रोत्साहन रकम

विश्व दुध दिवस-२०२६” को अवसर पारेर धादिङको सिद्धलेक गाउँपालिकामा एक विशेष कार्यक्रमका बीच १८ जना उत्कृष्ट पशुपालक किसानहरूलाई सम्मान गरिएको छ। सोमबार (जेठ १८ गते) गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा व्यावसायिक…

थाक्रेमा प्रथम बाल महोत्सव सम्पन्न, विभिन्न विधाका उत्कृष्ट विद्यार्थी सम्मानित

धादिङ। धादिङको थाक्रे गाउँपालिकामा आयोजित प्रथम बाल महोत्सव सम्पन्न भएको छ। महोत्सवअन्तर्गत विभिन्न विधाका प्रतियोगिताहरू सञ्चालन गरी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। चित्रकला प्रतियोगितामा लुसिड रोज स्कुलका अनुप…

You Missed

गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता
बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा