सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बदर ईद (ईद-उल-अज्हा) को अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।यसअघि सरकारले २०८२ चैत १८ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बकर ईदका अवसरमा बिदा दिने निर्णय गरेको थियो । जसअनुसार मुस्लिम आयोगले यही जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि मन्त्रालयले सार्वजनिक बिदा दिएको हो ।
Related Posts
-
धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग
धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र…
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाको सम्झनामा आज सोमबार राष्ट्रिय…
-
धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार २०१ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धादिङबेँसी मुस्लिम समुदायले राहत रकम संकलन अभियान सञ्चालन गरेको थियो।
धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार…
-
महादेववेशीमा बाढीपीडितका लागि मानवीय सहयोग, १०० जनाले गरे रक्तदान
धादिङ । भोटेकोशी बाढीपीडितको सहयोगार्थ धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशीस्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खुल्ला…






Leave a Reply