भष्ट्रचारी सदनमा, जनता सधैं सडकमा कहिले सम्म ?
#मेरो_पाँच_प्रश्न_उमेदवारलाई!! मैले भोट किन दिने ? भोट चाहिँदा खुट्टा ढोग्न आउनेले जनता दुःखमा हुँदा किन सहयोग नगर्ने ? हामीले भोट दिएको कुरा बिर्सेर हामीसँग नै पद र पावरको अहमता किन देखाउने ? भष्ट्राचार गर्न हुने देश विकास गर्न किन नहुने ? जनता भोट दिन मात्र जन्मेका हुन र ? #मुख्य_कुरा 2072 सालको भुकम्पले कति नेपाली
Read more