थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम
धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम सुरु भएको छ । वडा स्तरमा सञ्चालन गरेको विभिन्न प्रतियोगितावाट छनौट भएका प्रतियोगी र गाउँपालिकाले छनौट गरेको प्रतियोगीहरुलाई युवा सांसद कार्यक्रममा छनौट गरिएको हो । आजदेखी सुरु भएको युवा संसद कार्यक्रममा ४ दिनसम्म युवा संसदहरु विभिन्न क्रियाकलापमा सहभागी हुनेछन । छनौट भएका ४२ जना युवाहरु विभिन्न अभ्यास
Read more