शारजाहमा राजस्थानको जोर चलेन, दिल्लीसँग ४६ रनले पराजित

काठमाडौं, २४ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । प्रतियोगितामा पाँचौं जीत निकाल्‍ने गर्ने क्रममा उसले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्‍यो । शारजाहमा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ४ ओभरमा १३८ रनमै समेटिएको थियो । राजस्थानका लागि राहुल

Read more

गैरआवासीय नेपाली विकास साझेदार हुन्: परराष्ट्रमन्त्री

कांठमाडौं, २३ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताएका छन् । गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरिसकेका सन्दर्भमा संसद‍्मा विचाराधीन नागरिक विधेयक र आगामी बन्ने कानूनमा थप सहजता निर्माण

Read more

सरकार र डाक्टर केसीपक्ष थप वार्ताको आन्तरिक गृहकार्यमा

काठमाडाैं, २४  असोज ।   सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निस्कर्षसविहीन भएपछि दुवैपक्ष आन्तरिक गृहकार्यमा लागेका छन् । शुक्रराती अबेरसम्म भएको वार्तामा सहमति हुन सकेन । सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता भंग भएको केसीपक्षको वार्ता टोलीका सदस्यको आरोप छ । वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले आज आन्तरिक छलफल गरेर वार्ता

Read more

थाक्रे गाउँपालिकाकाे बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण

भदाै १२, धादिङ । थाक्रे गाउँपालिकामा रहेको बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाक्रे गाउँपालिका वडा नम्वर छ महादेववेशीमा रहेको एनआइसी एसिया वैकंमा कार्यरत २ जना, लक्ष्मि लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत १ जना कर्मचारी र थाक्रे गाँउपालिका वडा नम्वर २ सिम्लेमा कार्यलय रहेको साधना लघुवित्त वित्तिय संस्था

Read more

भाेलीदेखि काठमाडौँमा निषेधाज्ञा, सवारीसाधन बन्द हुने

२ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने निर्णय भएकाे हाे । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ७ दिन निषेधाज्ञाको निर्णय गरेको हो। कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक

Read more

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, धादिङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा  निजि निवासमा उहाँकाे निधन भएको हाे। घिमिरेकाे १०१ बर्षको उमेरमाकाठमाडौं कपुरधारास्थित निजी निवासमा निधन भएको हो । । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्छ। उहाँले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा,

Read more

आज धुनिवेशीमा १ सहित धादिङमा थप ३ जनामा कोरोना संक्रमण

भदाै २, धादिङ । धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको धुनीबेशी नगरपालिका–३ की २५ वर्षिय महिला,ज्वालामुखी गाउँपालिका–५ का २३ वर्षिय पुरुष र नेत्रावती डवजोङ गाउँपालिका–४ का २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले  जानकारी दिनुभयाे । यो सँगै धादिङमा संक्रमितको सङ्ख्या १ सय

Read more

धुनिवेशीमा २ सहित धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ३ काे २ जनामा काेराेना सक्रंमण पुष्टि भएकाे छ । याे सगैं  आज धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ जना पुरुषहरुमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ का ७७ वर्षीय पुरुष, गल्छी गाउँपालिका वडा नं

Read more

भोलिवाट धादिङ हुदैँ काठमाण्डौ छिर्न र बाहिरन अनिश्चितकालको लागि प्रतिवन्ध

२८ श्रावण २०७७ । जिल्ला सुरक्षा समिति धादिङको बैठकले पिपलमोडदेखी धादिङ र चितवनको सिमा मौवाखोलासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बसेको वैठकले श्रावण २९ गते बिहान ६ वजेवाट अर्को निर्णय नभएसम्मको लागि त्रिभुवन राजपथको पिपलमोड देखि पृथ्वी राजमार्गको मौवाखोल सम्म स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) र

Read more

धादिङमा निषेधाज्ञा जारी, हाेटल, बैकं तथा वित्तिय संस्था एक साताकाे लागि बन्द

धादिङ । जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय धादिङले भाद्र ३ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी  अस्मान तामाङको अध्यक्षतामा वसेको बैठकले कालुपाण्डे राजमार्गको फुर्के खोला देखि धादिङबेसी दायाँ बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं २, ३, ४, ७, ८, १२ र १४ का

Read more