धादिङ र चितवन जोड्ने माैवाखोलामा मोटरसाइकल आवतजावत सुरु

पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किए पछी ४ दिनदेखी अबरुद्ध रहेको पृथ्वी राजमार्गमा मोटरसाइकल आवतजावत सुरु भएको छ । भत्किएको ठाउमा ग्याबिन भरेपछी मोटरसाईकल आवतजावत सुरु भएको हो । बेलुकासम्म पानी नपरेमा साना गाडिहरु आवतजावत गर्न सक्नेछन भने ठुला सवारीसाधन पास हुनको लागी अझै केही दिन लाग्नेछ । तस्विर : दान बहादुर

Read more

कृष्णभिरमा पहिरो, यातायात अवरुद्ध

धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ७ कृष्णभिरमा पहिरोको कारण यातायात अवरुद्ध भएको छ । रात भरीको अविरल वर्षाको कारण कृष्णभिरमा पहिरो गएपछी यातायात अवरुद्ध भएको हो । तस्विर : अर्चिता उप्रेती

Read more

धादिङ जिल्लाको थाक्रेमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु

धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्वर ६ रानिवारी कार्कीगाँउमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ । राती करीव ११  बजेको समयमा गोठमा गएको समयमा पहिरो खस्दा च्यापिएर ५५ वर्षिय सानुबाबु पन्तको मृत्यु भएको हो । पहिरोको कारण गोठ भत्किदा एउटा राँगो मरेको छ भने अन्नपात समेत पुरिएको छ । महादेवबेशी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले

Read more

देशभरका कुन सडक खुल्ला, कुन सडक अवरूद्द ? (विवरण सहित)

लगातरको वर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएका छन्। काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको माैवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ। हेटौँडा कुलेखानी सडक पनि पूर्णरुपमा बन्द भएको छ भने हेटौँडा-नौबिसे-काठमाडौं सडक संचालनमा रहेको सडक विभागले जानकारी दिएको छ। अरनिको रार्जमार्ग बन्द छ भने बिपी राजमार्ग सञ्चालनमै रहेकाे सडक विभागमका महानिर्देशक केशवकुमार

Read more

पानी नराेकिएसम्म अवरुद्ध सडक नखुल्ने, अनावश्यक यात्रा नगर्न आग्रह

सडक विभागले बाढी पहिरोका कारण विभिन्न ठाउँको सडक अवरुद्ध भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो । धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव नभएको उहाँले बताउनुभयो ।

Read more

धादिङमा पहिरोमा परेर एउटै परिवारका तीन जनाको मृत्यु

धादिङ जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ६ आगिञ्चोकमामा  पहिरोमा पुरिएर  एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोकका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेका छन् । मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका

Read more

धादिङमा पहिरोले ४ वटा गाडी पुरियाे ,३ वटा गाडी त्रिशूलीले बगायाे

धादिङ जिल्लाकाे बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा  ४ वटा गाडी पुरिएकाे छ भने ३ वटा गाडीलाइ त्रिशुलीले बगाएकाे छ। आइतबार देखि लगातार भएकाे  वर्षाका कारण  पृथ्वीराजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर १० काे हुग्दी खोला  आएको पहिरोले  ४ वटा गाडी पुरिएकाे छ भने पहिराे र भेलले ३ वटा सवारी साधन त्रिशूलीमा बगेकाे 

Read more

बाढी र पहिरोका कारण धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो, यातायात ठप्प

अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्गकाे ठाउँठाउँमा  सडक, यातायात र आवतजावत अवरुद्ध भएको छ ।  धादिङ र चितवनकाे सिमामा पर्ने मोवाखोलाको पुल बाढी र पहिरोले भत्काउदा यातायात र आवतजावत नै बन्द भएको छ । बाढी र पहिराेले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार माैवाखोला नजिकैको ठाडो खोलाले टिपर

Read more

धुनिवेशी नगरका मेयरमाथी अभद्र व्यावहार भएको भन्दै नेकपा धुनिवेशी नगर कमिटीको आपत्ती (बिज्ञप्ती सहित)

धुनिवेशी नगरपालिकाको केन्द्र निर्धारण र जग्गा खरिदमा विवाद भएको भन्दै नगरपालिकाको हातामा नगर प्रमुखलाई अभद्र व्यावहार गरिएकोप्रति नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीले गम्भिर आपत्ती जनाएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीका अध्यक्ष रामराजा पाण्डेर र सचिव राजकुमार पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, मिडियाकर्मी हु भन्ने व्यक्तीद्धारा नै मेयर

Read more

विधि प्रक्रियाबाटै नगरको केन्द्र र जग्गा खरिदको निर्णय गरिएकाे हाे : धुनिवेशी नगरपालिका (विज्ञप्तीसहित)

असार ३१,धादिङ । पछिल्लो केही समययता धुनिवेशी नगरपालिकाको केन्द्र रहने स्थान र जग्गा खरिद सम्वन्धी विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण भएके भन्दै धुनिवेशी नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न समयमा नगरपालिकाका नागरिक,जनप्रतिनिधी,सरोकारवालासंग बसेर नगरपालिकाको केन्द्रको निर्णय भएकोे विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ– “साविक जिल्ला विकास समितिको

Read more