एमाले धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

Share it with you friends

एमाले धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

नेकपा एमालेका नेता भुमि त्रिपाठीले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्धारी दर्ता गरेका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार त्रिपाठीले उम्मेद्धारी दर्ता गरेका हुन् । सोही क्षेत्रको ‘१’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा रमेश कुमार आचार्यले उम्मेद्धारी दर्ता गराएका छन् भने सोही क्षेत्रको ‘२’ बाट गजेन्द्र थपलियाले उम्मेद्धारी दर्ता गराएका छन् ।

khem n team.jpg

यसैगरी धादिङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको लागि एमालेका खेम प्रसाद लोहनीले उम्मेद्धारी दर्ता गरेका छन् । सोही क्षेत्रको ‘१’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा डा. रामकुमार अधिकारी । सोही क्षेत्रको ‘२’ बाट धन बहादुर घलेले उम्मेद्धारी दर्ता गराएका छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते