धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने नारासहित आयोजित कार्यक्रममा वडा नं. २ कार्यालय भवन परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको थियो। कार्यक्रममार्फत वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवद्र्धनमा बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने नारासहित आयोजित कार्यक्रममा वडा नं. २ कार्यालय भवन परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको थियो। कार्यक्रममार्फत वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवद्र्धनमा बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।स्थानीय तहमा बालमैत्री वातावरण निर्माण र बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको वडा बालमैत्री सहजकर्ता विमल श्रेष्ठले बताउनु भयो।
Related Posts
-
नीलकण्ठ पार्कमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा १२५ बिरुवा रोपण
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साँकोषस्थित निर्माणाधीन नीलकण्ठ पार्क परिसरमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको…
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन हुँदै
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका…
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज
सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङमार्गमार्फत पूरा हुँदै छ । मुलुकको भौतिक पूर्वाधारको इतिहासमा…
-
सामाजिक अभियन्ता किरण शर्माको टोलीद्वारा थाक्रेका दुई विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग
धादिङ : सामाजिक अभियन्ता किरण शर्माको टोलीले सहयोग अभियानको ११औँ वर्षलाई निरन्तरता दिँदै धादिङको थाक्रे गाउँपालिकास्थित…






Leave a Reply