कुशल सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल बजारमा।

Share it with you friends

राजाराम डंगाेल, फागुन २६ ।  सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल भन्ने बोल को गित सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको निकै सुमधुर सो गीतमा सरोज लामिछाने र सरिता रिजालको आवाज रहेको छ । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ भने सामाजिक सञ्जालमा यस गीतका केहि टुक्कहरु पहिलेनै भाइरल भइसकेका थिए ।

काठ क्षेत्रमा अर्थात मध्यमाञ्चलमा बढि चर्चामा आउने यो भाकामा सरोज लामिछाने यस अगाडी पनि केहि धानको बाला लसरी पसरी ,सानुमाया , पसुपतीमा सुनैको गजुर ,माछ्छी कहाँ छ, लगाएत का गीत सार्वजनिक गरि सबै माझ लोकप्रिय बनिसकेका छन । साथै उनले सञ्चार क्षेत्रबाट पनि आफ्नो परिचय ब्यापक बनाएका छन ।

सरोज लामिछानेको लय तथा शब्द सिर्जना रहेको सो गीतमा दिनेश थापा,एलिना रायमाझी,कल्यान कुमार कार्की,मुस्कान घर्ति र सिमा भण्डारीको अभिनय रहेको छ साथै गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ ।

भिडियाे सहित

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते