चर्चमा आक्रमण हुँदा सात जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमागि अन्धाधुन्ध चलाउँदा कम्तिमा सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एक सशस्त्र व्यक्ति चर्चमा पसी चलाएको गोली लागि सात जनाको मृत्यु भएको र अन्य केही घाइते भएका प्रहरीले जनाएको छ । तर प्रहरीले

Read more

पुलिसलाई हराउँदै थ्रीस्टार माइभ्याली गोल्डकप फूटबलको सेमिफाइनलमा

मंगलबारे, इलाम, १३ वैशाख । विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार भएको अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेमिफाइनलका लागि आफ्नो यात्रा सुनिश्चित गरेको हो । सो जीतसँगै थ्रीस्टारले शनिबार हुने सेमिफाइनलमा सशस्त्र

Read more

धुुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

महोत्तरी, १३ वैशाख । धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक

Read more

दुर्गमका विद्यालयमा विद्यार्थी भर्ना शून्य

बाजुरा, १३ वैशाख । देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तर्गत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ । विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म पनि एक जना विद्यार्थी भर्ना भएका छैनन् । गत शैक्षिक सत्रमा ११० विद्यार्थी

Read more

विवाह खर्च कटाएर नविना लामाले विरामीलाई गरिन, एक लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ सहयोग

काठमाडौं, १३ वैशाख । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले विवाह खर्च कटाएर विरामीको उपचारका लागि सहयोग गरेकी छिन् । उनले मिर्गौला फेल भई वीर अस्पतालमा उपचार गराइरहेका अनेरास्ववियु पाल्पाका अध्यक्ष प्रेम बगालेलाई आर्थिक सहयोग गरेकी हुन् । २५ वर्षिय बगालेलाई लामाले एक लाख एकाउन्न हजार एक सय एघार रुपैयाँको नेपाल ईन्भेष्टमेन्ट बैंकको चेक हस्तान्तरण गरेकी हुन्

Read more

इयरफोनले लियो स्कूले १३ विद्यार्थीको ज्यान

एजेन्सी । भारत उत्तर प्रदेशमा रेलको ठक्करबाट स्कूल भ्यानमा सवार १३ बालबालिकाको मृत्यु भएको छ । कुशीनगरमा भएको दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार मानवरहित रेलको आवाज बाटो पार गर्ने क्रममा स्कूल भ्यानका चालकले नसुन्दा दुर्घटना भएको हो । उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीले घटनास्थलको निरिक्षण गर्दै भ्यान चालकको गम्भीर लापरबाही

Read more

आशारामलाई जेलसम्म पुर्याउने पत्रकार !

एजेन्सी ।  नबालिग बालिकाको बलात्कार अभियोगमा भारतीय धर्म गुरु आशारामलाई आजिवन जेल सजाय भइसकेको छ । उनलाई जेलमा धकेल्न पत्रकारको भूमिका मुख्य छ । पत्रकार नरेन्द्र यादवले नै उनी विरुद्ध प्रमाण खोज्दै पुष्टि गर्नतर्फ लागे । पत्रकार यादवले आफू सामू आएका बाधा र चुनौतीलाई सामना गर्दै पीडितलाई न्याय दिलाउन कलम चलाउँदै गए । उनले सन्

Read more

नाम थर मिल्दा जेल सजाय

काँकडभिट्टा, १३ वैशाख । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक

Read more

बंगलादेशको ढाकाबाट गुडेको बस आइपुग्यो नेपाल

काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै

Read more

बढ्यो गर्मी, सुक्यो पानी – छट्पटाउँदै माछा

कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् । बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त विहार गर्ने ठाउँ नहँुदा

Read more