काे भयाे प्रधानमन्त्रीको प्रेस सल्लाहकार ?

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक पत्रकार अर्याललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। सोही बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयाे ।

Read more

यस कारण झुट बोल्छन्, बलिउड स्टार टाइगर श्राफ

एजेन्सी । पत्रकारको दिक्क लाग्दो प्रश्नले गर्दा बेला बेलामा झुट बोल्नु परेको वलिउड स्टार टाइगर श्राफले बताएका छन् । उनले एकै खाले प्रश्नको बारम्बार जवाफ दिइरहनु परेको बताएका हुन् । “एकै खालका प्रश्न घुमाईफिराई बारम्बार सोधिन्छ,त्यसैले मलाई बोरिङ हुन्छ”, उनले भनेका छन् । टाइगर श्रापले चार फिल्म गरिसकेका छन् तर उनको लोकप्रियता भने कुनै सुपरस्टार

Read more

आठ हजार नक्कली नोटसहित रत्नपार्कबाट युवक पक्राउ

काठमाडौं  । राजधानीको व्यस्त शहर रत्नपार्कबाट एक युवक नक्कली नोट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–४ घर भएका रोहित भारती रहेका छन् । भारतीलार्इ रत्नपार्कको फुतपात व्यापारीसँग सामान किन्ने क्रममा शंका लागेर प्रहरीले पक्राउ गरेको थियो । उनीसँग एक एक हजारका आठ वटा नक्कली नोट भएको महानगरीय प्रहरीले जनाएको छ ।

Read more

यौन क्षमता वृद्धि गर्न सेवन गर्नुस् यी घरेलु सामाग्री

एजेन्सी, १२ चैत । कमजोर यौन क्षमताका कारणले नै धेरै वैवाहिक सम्बन्धमा खटपट आएको हामीहरुले देख्दै र सुन्दै आइरहेका छौं । यौन सन्तुष्टि र क्षमता बढाउन मानिसहरु विभिन्न औषधीहरु सेवन गर्नुका साथै लाखौं रुपयाँ खर्चिरहेका हुन्छन् तर सन्तुष्टि प्राप्त गरिरहेका हुँदैनन् । यसका लागि आयुर्वेदले केही घरेलु सामाग्रीद्वारा प्राकृतिक निदान र क्षमतामा वृद्धि गर्ने सल्लाह

Read more

पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताउनुभएको छ । बबई गाउँपालिकाको आयोजनामा आज पश्चिम दाङको हापुरेमा भएको अन्तरक्रियामा उहाँले त्यसका लागि योजना निर्माण गर्न आग्रह गर्नुभयो । पर्यटन क्षेत्रबाट स्थानीय तहमा आर्थिक समृद्धि हुने भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि बबई गाउँपालिकालाई स्थानीय तहमा रहेका पर्यटकीय

Read more

ब्यापारिक भवनमा आगलागी, कम्तिमा ३७ को मृत्यु

रूसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा सोमबार भएको आगलागीमा केही व्यक्ति हराइरेहको बिबिसीले जनाएको छ। विन्टर चेरी मलको चौथो तलाबाट आगो सल्किएको थियो। भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हललगायत रहेको थियो । मारिनेमा धेरेजसो सिनेमा हलका दर्शक रहेको बताइएको छ। राजधानी मस्कोदेखि

Read more

कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली बेहोस्

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा

Read more

कहाँ पुग्यो संविधान संशोधनको ‘एजेण्डा’ ?

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनु भएपछि चर्चामा आएको संविधान संशोधनको विषय अहिले संवादको पखाईमा छ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लो समय प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा छलफल गर्न नचाहेका कारण वार्ता टुटेको बताउनुभयो । सहअध्यक्ष श्रेष्ठले पछिल्ला दिनमा राष्ट्रिय जनता पार्टी(राजपा)

Read more

देउवा र सिंहको बाझाबाझा, सभापति नै रिसले उठेपछि बिग्रियो माहोल

नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच बाझाबाझ भएको छ । मर्यादा क्रममा विवाद बढ्दै जाँदा बैठकमा नै सभापति देउवा र सिंहको बाझाबाझा भएको हो । बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि विवाद सुरु भएको हो । पूर्व महामन्त्री प्रकाशमान सिंहले तीब्र

Read more

बलात्कारबाट जोगिन स्तनमा तातो ढुंगा

एजेन्सी । बलात्कार आफैमा अपराध हो । बलात्कारबाट महिला पीडित हुनु त छँदै छ, अफ्रिकाको एउटा वस्तीमा बलात्कारबाट बचाउनका लागि किशोरीहरुको छातीमा तातो ढुंगाले डाम्ने गरिन्छ । केहि अफ्रिकी जनजातिमा संभावित बलात्कारको भयबाट बच्न डरलाग्दो परम्परालाई अपनाइएको छ । आफ्नो हुर्कदो उमेरका छोरीहरुलाई अरु पुरुषले बलात्कार नगरोस् भनेर अफ्रिकाका केही आदिवासीहरुले उनीहरुको स्तनमा ढुंगा तताएर

Read more