छठ पर्वको रौनक

काठमाडौं, । काठमाडौं उपत्यकासहित तराईंका सबै जिल्लामा छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आइतबार बर्तालु निराहार व्रत गरिरहेका छन । साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका छन । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने

Read more

मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न आयोगको अनुरोध

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न दलका शीर्ष नेतालाई ‘नो, नट एगेन’ भनिरहेको समूहका गतिविधि रोक्न र नरोके कारबाही गर्ने चेतावनी दिएपछि अहिले आयोगको आलोचना भइरहेको छ । आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि दख्खल पु¥याएको भन्दै आलोचना भइरहेका बेला शुक्रबार

Read more

‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय १२ हलबाट प्रदर्शनमा आएको फिल्मले बिहानैदेखि काठमाडौं उपत्यकासहित मोफसलका ठूला सहरमा ७० देखि शतप्रतिशत अकुपेन्सीको ओपनिङ ग¥यो । फिल्मको ओपनिङमा ६५ प्रतिशत काठमाडौं र बाँकी

Read more

मतपत्र तथा निर्वाचन सामाग्री ढुवानी

काठमाडौं, । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्र पारेको छ । हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्ला बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी

Read more

सकियो तिहार, छठ पर्वको रौनक शुरु

काठमाडौं, । यसपालिको तिहार पर्व सकिएको छ । बिहीबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइटीका मनाएका थिए । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । यसपालिको तिहारमा साढे २४

Read more

तिहारको अन्तिम दिन आज भाईटिका

काठमाडौँ, । तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितीय तिथि भाइटीकाको दिन । आज दिदी भाइ बहिनीको विशेष दिन विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान भोजन खुवाउने र दिदी बहिनीहरूलाई उपहार वा दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । भाइटीकाको पौराणिक कथाअनुसार परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न जानुभएको थियो ।

Read more

तिहारको चौथो दिन आज गोबर्धन पुजा

काठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज बुधवार गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको

Read more

जरिवाना नबुझाउने ५५० को नाम बन्दसूचीबाट हटाउने निर्णय

काठमाडौं, । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । समानुपातिकतर्फ दलहरूले आयोगमा पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जनामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने

Read more

हरेक मतदाताले छुट्टाछुट्टै चारवटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था

काठमाडौं,े । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो

Read more

चुनाव प्रयोजनका लागि सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन

काठमाण्डौ – निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई चुनाव प्रयोजनका लागि सम्पर्क कार्यालय खोल्नेबारे सात बुँदे निर्देशन दिएको छ । निर्देशनअनुसार प्रतिनिधि सभा निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटिने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न पाउँछन् । यस्तै प्रदेश सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेश सभा सदस्य

Read more