सामाजिक सुरक्षा भत्तामा वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो

१५ जेष्ठ २०७८, शनिबार । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो । सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ हजारबाट ४ हजार पुर्याएको शनिबार सिंहदरबारबाट बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको छ ।

Read more

मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

१५ जेष्ठ २०७८, शनिबार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले बताउनुभयो । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । प्रतिनिधिसभा विघटनपछि अध्यादेश मार्फत् सरकारले बजेट सार्वजनिक

Read more

पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना सङ्क्रमणमुक्त, ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि

१४ जेष्ठ २०७८, शुक्रबार । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ८ सय ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सम्म ४ लाख २८ हजार ६ सय ७० जना संक्रमित निको भइसकेको र निको हुने दर ७८ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसै गरी आज थप

Read more

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

१४ जेष्ठ २०७८ शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो । सम्बोधन समसामयिक विषयमा केन्द्रित हुने बताईएको छ । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गर्न लागेको सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।

Read more

धादिङ सहित बागमती प्रदेशका ४ जिल्लामा पीसीआर ल्वाव बनाउन बोलपत्र आव्हान

१४ जेष्ठ २०७८ शुक्रबार । धादिङ सहित ४ जिल्लामा पीसीआर परिक्षणको दायरा बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले पीसीआर मेसिन लगायत स्वास्थ्य सामग्रीहरुको लागि टेन्डर आह्वान गरेको छ । बिहिबार बागमती प्रदेशले सुचना प्रकाशित गर्दै एक महिनाको समयसिमा राखीे टेन्डरको आह्वान गरेको हो । धादिङ अस्पताल, चितवनको रत्ननगर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र रामेछाप अस्पतालमा पीसीआर

Read more

थप ७४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ७ हजार १३५ जना निको

१० जेष्ठ २०७८ सोमबार । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै

Read more

काठमाडौंमा निषेधाज्ञा एकसाता लम्बिँदै, थप कडाइ गर्ने प्रशासनकाे तयारी

काठमाडौं । कोरोनभाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप

Read more

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने तय, शपथको तयारी

जनता समाजवादी पार्टी(जसपा) महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी उनीहरुले गरेका हुन्। ‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका छौ। त्यसमा प्रधानमन्त्री सहमति जनाइसक्नु भएको छैन। छलफल जारी भएकाले मन्त्रालय र

Read more

आज सर्वोच्च जाँदै विपक्षी गठबन्धन, काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग

काठमाडाैं, १० जेठ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको घोषणाविरुद्ध विपक्षी दलहरू आज रिट लिएर सर्वोच्च अदालत जाने भएका छन् ।नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गर्न लागेका हुन् ।

Read more

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै, ११ नेतालाई कारबाही हुन सक्ने

१० जेठ, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीमा स्पष्टीकरण सोधिएका ११ जना सांसदलाई कारबाही गर्नेबारे छलफल हुनेछ । सम्भवतः आजको बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदलाई कारबाही गर्ने तयारी भएको छ । नेता नेपाललाई यसअघि पनि

Read more