धादिङमा पहिरोमा परेर एउटै परिवारका तीन जनाको मृत्यु
धादिङ जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ६ आगिञ्चोकमामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोकका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेका छन् । मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका
Read more









