काेराेना अपडेटकाे लाइभमा आउने देबकाेटाकाे सरूवा, प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई
२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको निवर्तमान प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना
Read more






