सभामुखमा एमालेका सांसद घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले

Read more

एक बर्षमा कान्तिबाल अस्पतालमा २ हजार ५ सय २६ जनाको शल्यक्रिया

काठमाडौं । कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ । कान्तिबाल अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८÷७९ मा जटिल र सामान्य गरेर दुई हजार ५२६ जनाको शलयक्रिया भएको उल्लेख गरेको छ । सोही आर्थिक वर्षमा एक लाख १६ हजार ४५३ जनाले

Read more

अवैध क्रसर उद्योग बन्द गराउन गृहमन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ । मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न ७७ जिल्लाका प्रमुख जिल्ला अधिकरीलाई निर्देशन दिएको हो । निर्देशनमा ढुङ्गा, गिट्टी, रोडा

Read more

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उ्दघाटन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उ्दघाटन गर्नुभएको छ । पोखराको विमानस्थल परिसरमा आइतवार आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो । समारोहमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री, सांसद, चीन सरकारका प्रतिनिधिलगायतको उपस्थिति

Read more

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष कार्यक्रमको शुभारम्भ

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गर्नुभयो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली

Read more

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समिक्षा शुरु

काठमाडौँ, । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । प्रदेश र जिल्ला स्तरीय समीक्षाअघि आयोगले आन्तरिक समीक्षा सुरु गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विगतमा देखिएका त्रुटि सुधार्दै अपनाउनुपर्ने अन्य उपायबारे आन्तरिक समीक्षा भइरहेको जानकारी दिनुभयो । भक्तपुरको नगरकोटमा दुई दिनसम्म चल्ने समीक्षामा आयोग

Read more

“अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९” सार्वजनिक

काठमाडौं । सरकारले “अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९” सार्वजनिक गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौंमा एक कार्यक्रम गर्दै “अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९” सार्वजनिक गरेको हो । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कुमारले सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने स्वास्थ्य सेवाहरु

Read more

रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन गर्न चिनियाँ समूह नेपालमा

काठमाडौँ । नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न एक चिनियाँ समूह नेपाल आइपुगेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिङले एक ट्वीटमार्फत् सो समूह नेपाल आइपुगेको बताउँदै स्वागत गर्नुभएको हो । ट्वीटमा उहाँले लेख्नुभएको छ ‘भूपरिवेष्ठित देश नेपाललाई रेल सेवाको माध्यमबाट भूजडित देश बनाउने दुई देशका राष्ट्र प्रमुखहरुको

Read more

दक्षिण कोरियाबाट ल्याइएका गाई किसानलाई वितरण

काठमाडौं । हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा

Read more

प्रधानमन्त्री सहित आठ मन्त्रिहरुको सपथ

काठमाडौं, पुस ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सहित आठ सदस्यीय मन्त्रिहरुलाई सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिनुभयो । त्यस्तै, अन्य सात जना मन्त्रीहरूले पनि शपथ लिनुभयो । प्रधानमन्त्रीमा दाहालले शपथ लिनुभएपछि

Read more