थप १७ जनामा काेराना संक्रमण, पुष्टि भएकाहरुको संख्या ४ सय ४४

८ जेठ, काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा

Read more

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

काठमाडौँ, ७ जेठ । काठमाडौँको मैतीदेवीमा कोरोना भाइरसका संक्रमित फेला परेपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ। रामेछापको खाडादेवी–४ स्थायी घर भइ मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइ मध्येका दाजुलाई संक्रमण देखिएको हो । भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ भने संक्रमित पुष्टि भएकालाई हाल

Read more

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक

काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध समेटेको छ । नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानाहरुमा

Read more

चीनले लिम्पियाधुरा, लिपुलेकलाई भारतको स्वीकार गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रण गरेको नेपाली भूमिबारे चीन सरकारसँग पनि कुटनीतिक तवरमा वार्ता भइरहेको जानकारी दिएका छन्। मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले चीनले नेपाली भूमि भारतको भनी स्वीकार नगरेको दाबी गरे। सन् २०१५ मा भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति गरेपछि तत्काल

Read more

३ वर्षीय बालकसहित २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

नेपालमा ३ वर्षीय बालकसहित २५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बाँके, धनकुटा, कपिलबस्तु र नवलपरासी पश्चिममा संक्रमित भेटिएको जानकारी दिएका छन् । नेपालमा ३ वर्षीय बालकसहित २५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार

Read more

खयर फँडानीमा संलग्न भएको आरोपमा ६ जना लाई मुद्धा दायर

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को दुईवटा सामुदायिक बन क्षेत्रभित्र भएको खयर फडानीमा संलग्न ६ जना बिरुद्ध कैद सजायँ र जरिवानाको माग दावी गर्दै डिभिजन बन कार्यालय धादिङले जिल्ला अदालत धादिङमा अभियोग पत्र दायर गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको माता जलेश्वरी सामुदायिक वन र रातमाटा खोपाको पाखा सामुदायिक वन भित्र अबैध ढंगबाट भएको

Read more

धार्केमा रहेको उत्प्रेरणा महिला सहकारी संस्थाद्धारा कृषक समूहलाई ट्याक्टर वितरण

४ पौष २०७६, शुक्रबार भगवान भण्डारी, धार्के— धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ मा रहेको उत्प्रेरणा महिला सहकारी संस्था लि. ले शुक्रबार वडा नं. ६ का कृषि पेशामा आवद्ध आफ्ना शेयर सदस्य कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । जिल्ला सहकारी संघको अनुदानमा उत्प्रेरणा महिला सहकारी संस्था लि. ले एक थान ट्याक्टर र ५ थान

Read more

नौविसे स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको जाँच, १४५ महिलाहरुले लिए सेवा

भगवान भण्डारी, नौविसे— धादिङको धुनिवेशी ७ नौविसेमा रहेको नौविसे स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघर तथा आंग खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच (Via Test) गरिएको छ । स्वास्थ्य कार्यालय धादिङको आयोजनामा बिहिबार सम्पन्न उक्त कार्यक्रममा १४५ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिने मध्ये १ जनालाई थप परीक्षणका लागी भक्तपुर क्यान्सर अस्पतालमा

Read more

युवाहरुलाई नयाँ ज्ञान र प्रविधीसँगै देशमै रोजगारीको अवसर सिर्जना गरी परिचालन गरिने : सांसद त्रिपाठी

३ पौष २०७६, बिहिबार । देशको भौतिक निर्माण सँगै युवाहरुलाई समेत बजेट छुट्याउनु पर्ने सँघिय साँसद भुमि त्रिपाठीले बताउनुभयो । युवाहरुलाई स्वरोजगार तथा सिपमा दक्षता हासिल गर्न बजेटका कुरा सँसद सम्म लैजाने उद्घोष गर्नुभएको छ । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेशीको सिड्स नेपाल धादिङको प्राङ्गणमा आप्रबासन सम्बन्धि कार्यक्रममा प्रमुख अतिथीका रुपमा आउनु भएका सँघिय साँसद

Read more

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, घाइते अधिकांशको अवस्था गम्भीर

२९ मंसीर २०७६, आईतबार । सिन्धुपाल्चोकको ६ किलोमा आईतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते १७ मध्ये अधिकाशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये सिन्धुपाल्चोक जुगल ७ का २८ बर्षिय सुक बहादुर तामाङ, सोही स्थानका सात बर्षिया सविना तामाङ, दोलखाको भिमेश्वर नगरपालिका–९ की ३७ वर्षिया जुनुमाया तामाङ, सोही

Read more