दशैंको बेलामा प्याजको कालोबजारी शुरु, लुकाएर राखेको २ सय बोरा प्याज कालिमाटीबाट बरामद

१४ असोज २०७६ । सोमबार कालिमाटी स्थित तरकारी बजारबाट कालोबजारीका लागि व्यापारीले लुकाएर राखेको २ सय बोरा प्याज बरामद भएसँगै प्याजको कालोबजारी सुरु हुन थालेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चारवटा टोलीले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अनुगमन गर्दा उक्त परिमाणको प्याज बरामद भएको थियो । बजार अनुगमनका क्रममा व्यापारीहरुले

Read more

धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता सोमबार देखि शुरु, पहिलो खेलमा मुल आयोजक समिती बिजयी

१३ असोज २०७६, सोमबार । धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा सोमबार देखी नगरस्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिकाको आयोजना र धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीको समन्वयमा प्रतियोगिता सुरु भएको हो । नगरपालिका प्रमुख बालकृष्ण आचार्यले खेलकुद मैदानमा बल हानेर उद्घाटन

Read more

जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण

१३ असोज २०७६ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रुपैयाँ ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई मूल्य

Read more

रोल्पाको लुंग्री खोलामा बस खस्यो, २ जनाको मृत्यु

१३ असोज २०७६, सोमबार । पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालक सहित एक यात्रुको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका

Read more

दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने

१३ असोज २०७६ । नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्य सेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका,

Read more

नागढुङ्गाको जाम हट्यो यात्रा सहज बन्दै, ढुक्क सँग यात्रा गर्न ट्राफिक प्रहरीको अनुरोध

१३ असोज २०७६, सोमबार । केही दिनअघि काठमाण्डौको नागढङु्गादेखि धादिङको महादेवबेशी त कहिले गल्छि सम्म नै गाडीको ठूलो लाइन लाग्दा यात्रुलाई सास्ती भयो । यहाँको २० २५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भएका थिए । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै

Read more

धादिङमा सह चालकले चलाएको बस दुर्घटना हुँदा ५ जना घाइते

१२ असोज, २०७६, धादिङको नीलकण्ठ नगरपालिका १३ मा आईतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौँजा गाउँमा आइपुगेपछि सडकबाट धानखेतमा खसेको थियो । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा

Read more

आज देखि बडा दशैँ सुरु, घरघरमा जमरा राखी घटस्थापना मनाईदै

१२ असोज, २०७६ ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म मनाइने नेपालीहरूको महान् पर्व बडा दशैँ आइतबार देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

Read more

मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि. कोे ११ औ वार्षिक साधारण सभा तथा दशौं वार्षिक उत्सव सम्पन्न

राजाराम डंगोल, थाक्रे ११ असोज २०७६ । धादिङको थाक्रे गाउपालिका ६ महादेवबेशीमा मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि. ले ११ औ वार्षिक साधारण सभाका साथै दशौ वार्षिक उत्सव मनाएको छ। मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष उर्मिला रेग्मीको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा सहकारी को सचीव यसोदा विडारिले आर्थिक बर्ष २०७५

Read more

बिहिबार सुनचाँदीको भाउ घट्यो

९ गते २०७६, बिहिबार । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८

Read more