बृद्धबृद्धालाई परिचय पत्र वितरण गरि २८ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइयो ।
राजाराम डंगोल, धादिङ असोज १५ । जेष्ठ नागरिक मानब अधिकार अभियान्ताहरुको अभिनन्दन गरौँ भन्ने मुलनारा सहित २८ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकोे अवसरमा आज धादिङको केवलपुरमा बृद्धबृद्धालाई परिचय पत्र वितरण गरि जेष्ठ नागरिक दिवस मनाईएको छ । थाक्रे गाउपालिका वडा नंं ९ र १० को वडा कार्यालय केवलपुरमा आज थाक्रे गाउ पालिका वडा नंं
Read more









