विश्वको जनसंख्या ८ अर्ब

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । सन् २०५० मा यो बढेर अनुमानित ७७.२

Read more

धादिङ–१ (२) का एमाले उम्मेदवार थपलिया घरदैलोमा

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ का नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलिया पहिलो पटक चुनावी घरदैलोमा निस्किएका छन् । बुबाको मृत्युपछि १३ दिनको काम सकेर मंगलबारबाट औपचारिक घरदैलोमा निस्किएका हुन् । धादिङ र चितवनको सिमाना मौवाखोलाबाट घरदैला कार्यक्रम सुरु गरेका थपलियाले साँझसम्म गजुरीबजार आसपासका मतदातासँग भेटघाट गरेका छन् । आफु समयमै घरदैलोमा आउन

Read more

निर्वाचनका लागि विद्यालयमा चार दिन विदा

काठमाडौं । नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ । विद्यालय चार दिन र सरकारी कार्यालय ४ र ५ गते गरी जम्मा दुई दिन बिदा हुने भएका छन । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज (मङ्गलबार) जारी गर्नुभएको विज्ञप्तिमा सो

Read more

दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन गरिने

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन गर्ने भएको छ । निर्वाचन आयोगका उप सचिव कमल ज्ञवालीका अनुसार सुरक्षा निकाय बाहेक निजामती तर्फका दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन हुने भएका हुन । यो जनशक्ति निर्देशिकाले

Read more

गल्छीमा नेकपा एमालेको घरदैलो जारी, मतदातामा उत्साह (फोटोफिचर)

नेकपा एमालेले धादिङको गल्छीमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हिजो वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न गरेको एमालेले आज वडा नम्वर ४, ५ र ७ मा घरदैलो अभियान सञ्चालन गरेको हो । घरदैलो अभियानको क्रममा घरघरमा पुग्दा मतदाताले उम्मेद्धार एवं एमाले नेताहरुलाई भव्य स्वागत गरेका थिए । घरदैलो

Read more

गल्छीमा नेकपा एमालेको घरदैलो, मतदाताद्धारा भव्य स्वागत

नेकपा एमालेले धादिङको गल्छीमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हिजो वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न भएको नेकपा एमालेका प्रदेश सभा उम्मेद्धार रमेश आचार्यले जानकारी दिनुभयो । घरदैलो अभियानको क्रममा घरघरमा पुग्दा मतदाताले उम्मेद्धार एवं एमाले नेताहरुलाई भव्य स्वागत गरेका थिए । घरदैलो अभियानमा नेकपा एमाले सघिंय निर्वाचन

Read more

डोटीमा भूकम्प ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

डोटीमा केन्द्रविन्दु भएर मध्यरातमा ६.६ म्याग्निच्युड अर्को भूकम्प पनि गएको छ । भूकम्पका कारण घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मङ्गगलबार मध्यरातको २ बजेर १२ मिनेटमा भूकम्प गएको हो । भूकम्पले ग्रामीण भेगका

Read more

काउन्सीलले भन्यो ‘एक पक्षिय समाचार सम्प्रषण नगर्नु’

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो । सञ्चारमाध्यमलाई प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा, भेलाजस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न काउन्सिलले भनेको छ । साथै सञ्चार माध्यमबाट राजनीतिक

Read more

प्रचण्ड सहितका सात उम्मेदवारलाई आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सात उम्मेदवारलाई स्पष्टीकरण माग गरेको छ । गोरखा क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्ड र सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेलाई

Read more

मतपत्र छपाई सम्पन्न जिल्ला जिल्लामा ढुवानी हुँदै

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरेर आठ करोड मतपत्र छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी

Read more